शाक्यजी मोडल र फेसन ब्लगरका साथमा अभिनेत्रीका रूपमा पनि परिचय थपिएको छ अदिती बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उत्तिकै छ । उनी नेपाली रजतपटमा कृ नामक
कसैको नजरमा उर्वर कसैको अनुभवमा दयनीय रश्मी थापा नयाँ र पुराना गायन कलाकारहरूका अनुसार पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ । गीत रेकर्डिङदेखि लिएर बजारमा पठाउने मात्र
विदुर गिरी ग त वर्षका फिल्मलाई सामेल गरी यस वर्षको फिल्म अवार्डको खाता खोल्दै राजधानीमा सम्पन्न पाँचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा पोहोर सालकै सुपरडुपर हिट तथा सबैभन्दा
पांचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा यसपालि कहिल्यै नदेखिएको दृश्य देखियो । नायिका प्रियंका कार्की र नवनायक आयुष्मान देशराजबीच प्रेम छ भन्ने त सबैतिर चर्चा थियो नै,
अमेरिकामा नेम्पा अवार्ड नेपाल चलचित्र संघले लामो समयदेखि स्थगित नेपाल मोसन पिक्चर (नेम्पा) अवार्ड अमेरिकामा आयोजना गर्ने भएको छ । अवार्ड कार्यक्रम अमेरिकाको डब्स इन्टरटेनमेन्टसँगको सहकार्यमा सेप्टेम्बरको दोस्रो साता डलासमा
प्रविधिको विकास र पहुँचसँगै नेपाली फिल्मको निर्माण र प्रदर्शनले पनि गति लिन थालेको छ । डिजिटल प्रविधिका कारण सर्भरका माध्यमले एकसाथ देशभरि फिल्म प्रदर्शन गर्न सम्भव भएकाले यसको निर्माण
नेपालको सांगीतिक आकाशमा नारायण गोपाल स्वर सम्राट्का रूपमा अमर भए भने गायिका तारादेवी स्वर किन्नरी कहलिइन् । विसं. २००२ माघ २ गते काठमाडौंको इन्द्रचोकमा जन्मेकी तारादेवीका पिता कृष्णबहादुर कार्की
नेपालको चलचित्र इतिहासमा शिवशंकर मानन्धरको नाम पहिलो नायकका रूपमा आउँछ । उनले विसं. २०२२ असोज १५ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आमा’ चलचित्रमा नायकको रूपमा अभिनय गरेका थिए ।
अरूणा लामाको जन्म दार्जीलिङको घुम पहाडमा वि.सं. २००२ भदौ २४ गते आइतबार भएको थियो । दार्जीलिङमै बसेर पनि उनी विश्वभरि छरिएर बसेका संगीतप्रेमी नेपालीहरूमाझ लोकप्रिय बनिन् । उनले आठ वर्षकै
नेपालको सांगीतिक क्षेत्रमा नातिकाजीलाई एक शिखर पुरुषका रूपमा लिइन्छ । विसं १९८२ सालको पौष शुक्ल पक्ष द्वितीयका दिन ललितपुरको पुल्चोकमा जन्मेका नातिकाजीले सात वर्षकै कलिलै उमेरमा हार्मोनियम बजाएर आफ्नो
नेपालको सांगीतिक आकाशमा गोपाल योञ्जन एक धु्रवताराका रूपमा लिइन्छ । विशेष गरी देशले रगत मागे मलाई बलि चढाऊ गीतका रचयिताका रूपमा चिनिएका संगीत स्रष्टा गोपाल योञ्जनलाई राष्ट्रभक्तिमा ओतप्रोत संगीतकर्मीका
नेपालको सांगीतिक आकाशमा स्वर सम्राट्का रूपमा कहलिएका नारायण गोपालको जन्म विसं १९९६ साल असोज १८ गतेका दिन राजधानीको किलागलमा भएको थियो । पिता आशागोपाल गुरुवाचार्य र माता राममाया गुरुवाचार्यका
नेपालको सांगीतिक आकाशका अप्रतिम संगीतज्ञ अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १४ दिन दार्जिलिङको लालढिकीमा भएको हो । बुबा उजिरसिंह गुरुङ र आमा रेणुका गुरुङको कोखबाट जन्मेका अम्बर गुरुङको
अशोक सिलवाल २०१२ सालतिरको कुरा हो । उनी काठमाडौंको पद्मोदय हाइस्कुलमा पढ्थे । उनका भतिज थिए, केशरी खरेल । अहिले उनी दिवंगत भइसके । नाताले भतिज भए पनि उनी यादव
ओमशंकर श्रेष्ठ⁄दिरेकलाल श्रेष्ठ स न् १९६२–६३ तिर मुक्ति शाक्य करिब १२–१३ वर्षका थिए । त्यस समयमा शहरमा खुलमखुला गाँजा चरेश तान्ने छुट थियो । वसन्तपुर क्षेत्रका मन्दिर, फ्रिकस्ट्रिटको नामले
विजयरत्न तुलाधर प प सम्राट् कहलिएका ओमविक्रम विष्टको उदय हुँदा राष्ट्रिय गीत र सुगम संगीतको वर्चस्व थियो । सायद त्यसैले होला उनले रेकर्ड गरेको पहिलो गीत पनि उडेर आउने चरीले
विजयरत्न तुलाधर⁄ दिरेकलाल श्रेष्ठ आधुनिक नेपाली संगीतका ताराहरूको चर्चा गर्दा अग्रपंक्तिमा आउने नाममध्ये एक नाम हो, दीप श्रेष्ठ । उनका प्रत्येक गीत भावपूर्ण शब्द र संगीत सिर्जनाको अनुपम उदाहरण
गीतसंगीतको श्रीवृद्धिका लागि सम्पूर्ण जीवन अर्पित गर्ने स्रष्टाहरूको नेपालमा कुनै कमी छैन । समय सन्दर्भअनुसार ती स्रष्टाहरूको योगदानलाई कामनाले गर्दै आएको सम्मानबाट सम्भवतः कोही अपरिचित पनि छैनन् अब ।