तनहुँ । पाँचौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन् । सेनाका सुनुवारले व्यास ५ को मानुङदेखि व्यास ८ को पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८
'सस्टेनेबल टुरिजम'को माध्यमबाट नेपालको पर्यटन क्षेत्र उकास्नेबारे नीतिगत रूपमै सरकारको सहयोगको अपेक्षा रहेको व्यवसायीहरू बताउँछन् ।
फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी
युद्धग्रस्त युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन् ।
न्युज अफ नेपाल, रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको
न्युज अफ नेपाल, लमजुङ । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९
न्युज अफ नेपाल, तनहुँ । एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा
दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११)सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ।
खोटाङ । अवैध लागूऔषध गाँजाको व्यावसायिकरूपमा खेती तथा बिक्री गर्ने खोटाङमा धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेती तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो
रसुवा, (नेस) । लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रका विभिन्न स्थान र समयमा फेला पारेका हात–हतियार बुधबार प्रहरीलाई हस्तान्तरण गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार यस निकुञ्ज
बैतडी, (नेस) । नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उहाँ बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो
पर्वत । पाँचवर्षे कार्यकाल सकिनै लाग्दा फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा शुरु गरेको छ । लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना
भद्रपुर । झापाका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय
काठमाडौँ । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्
काठमाडौं (नेस) । संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै देशभर आन्तरिक रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको रेमिट कम्पनी ई–सेवा मनी ट्रान्सफरले अब शून्य शुल्कमा नेपालभर आन्तरिक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख दुई हजार ६०० रुपैयाँ पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो
भैरहवा । विश्व मिर्गौला दिवसको अवसरमा सिद्धार्थनगर सिटी अस्पतालले विशेष प्याकेज ल्याएको छ । समुदायमा लुकेर बसेको मिर्गौलासम्बन्धी समस्या पत्ता लगाउन अस्पतालल एक महिने प्याकेज ल्याएको हो । २०६८ सालदेखि
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार
भद्रपुर । घरेलु टोली झापा११ फुटबल क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल
काठमाडौं । एलिना महर्जनको अनुहारमा जब खुसी छाउँछ, जब मन्द मन्द हाँसो फुट्छ, त्यो साँच्चै मनमोहक हुन्छ । अनि अनुहारमा हल्का ‘खाल्डो’ पनि बस्छ । त्यसै पनि एलिना धेरै बोल्न