रामेछाप । रामेछाप नगरपालिका ५ रामपुरमा उत्पादन भएको चारघरे ब्रान्डको राज्मा लेभलिङ र प्याकेजिङ सहित बजार बिक्री वितरण गर्न सुरु गर्न लागिएको छ । रामेछापको रामपुर गेडागुडीको पकेट क्षेत्र हो
काठमाडौँ। अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि
काभ्रेपलाञ्चोक। दुई वर्ष अघिसम्म काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरीस्थित जागृति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिता गौतम विद्यालयमा पानी नभएका कारण शौचालय जानु पर्दा विद्यालय नजिकै रहेको आफन्तको
सल्यान । सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतिको मन्दिरमा ७ सय पशुबलि चढाईएको छ । चैते दशैँको अवसरमा पाँच दिनको अवधिमा मन्दिरमा बोका, भेडा र रागां गरी ७ सय पशुबली
काठमाडौं । सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसले विश्व व्यापी रूपमा महामारी नै फैलायो । अझै पनि कोरोनाको त्रास हटेको छैन । सुरुदेखि
गतशुक्रबार चितवनका २ सहित पोखराका गरी सात जनाको ग्रुप खुमै डाँडा घुम्न पुगे । घाचोक सरीपाखादेखी पदयात्रा सुरु गर्दै शुक्रबार साँझ खुमै डाँडा पुगेका उनीहरुले त्यहाँ पानी नै पाएनन् ।
काठमाडौं । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले काठमाडौंमा चमतीमा कलात्मक नेवाः छेँ बनाउन तयारी अघि बढाएको छ ।दय् दबूले बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी सोको जानकारी दिएको हो।
काठमाडौं । मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड
भद्रपुर। पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक निर्माणका क्रममा ७१ खोलाहरु पर्ने भएका छन् । ती सबैमा पुल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । अहिले भइरहेका अधिकांश पुललाई समेत प्रयोगमा ल्याउने
मुम्बई । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्सअफिसमा धमाल नै गर्यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि
म्याग्दी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा हिजो (मङ्गलवार) सदरमुकाम बेनीमा नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नजिकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०७९ सञ्चालन गर्नका लागि
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिडिया सामु धेरै बोल्नु भनेको जानकारहरूलाई जिस्काउनु सरह हुने भएको बताउनु भयो । कार्यक्रममा आमन्त्रण गरेको भन्दा करिब साढे ३ घण्टा ढिलो
म्याग्दी । पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकामा सामुदायिक झोलुङ्गे पुल निर्माणको कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न भएको छ । आइतबार र सोमबार मंगला, मालिका र धवलागिरि गाउँपालिकामा निर्माणको क्रममा
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य आलितालमा विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्यहरु सञ्चालन भइरहेका छन् । धार्मिक तथा प्राकृतिक रुपले मनोरम मानिने आलितालमा पछिल्लो समय माथिल्लो क्षेत्रबाट बगेर
काभ्रे। पनौती नगरपालिका वडा नम्बर ४ र ८ का उपभोक्ता कृषक सदस्यहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले प्रविधिमैत्री कृषि अभियानका लागि कृषि सामाग्री वितरण गरेको छ । अध्यक्ष प्रदिप केसीले
काठमाडौं । माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत
काठमाडौं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन सफा हिमाल अभियान, २०२३ सम्पन्न भएको छ । चैत्र १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो
काठमाडौं । समुदायको विकासमा सबै सरोकारवालाको साझा धारणा र जिम्मेवारी रहेको कुरा सरोकारवालाले बताएका छन् । गुड नेर्वस इन्टरनेशनल नेपालले नेपालमा कार्य सुरुगरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ । यसअघि मंगलबार १८ पैसाले उक्त डलरको