बोस्टन । आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ । यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी
काठमाडौं । नेपाल आयल निगमले अबदेखि इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसीलाई) सम्पूर्ण बक्यौता रकम चुक्ता गरेसँगै निगमले स्वचालित प्रणालीमा जाने निर्णय गरेको
काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन १२ दशमलव १६ अंकले बढेर २ हजार ९७ दशमलव
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढेपछि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको शुरुदेखि नयाँ ब्याजदर लागू गरेका छन् । छाता संगठनद्वारा ब्याजदर तोकेर ‘कार्टेलिङ’ गर्दै आएकोमा यसपटक हटेको छ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ । गत शुक्रबारदेखि शुरूदेखि भएको बैठक यसबीचमा स्थगित भएर आज पुनः बसेको छ । सो बैठकमा छलफल गर्नका लागि सातवटा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज धार्मिक यात्रा गर्ने भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो । सो पार्टीका उपाध्यक्ष
काठमाडौं । सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ । सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आह्वान गरिएको छ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी
हेटौंडा, (नेस) । हेटौंडा राइडर्स क्लबले कोरा साइकल ¥याली गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल ¥याली हेटौंडामा आयोजना गरेको हो । धार्मिक क्षेत्रको पर्यटकीय
बेइजिंग, (एजेन्सी) । चीनको शंघाई शहरमा सञ्चालन भइरहेको विश्व महिला चेस च्याम्पियनसिपको ६ खेल समाप्त हुँदा चीनकी ली टीङ्गजेले अग्रता लिएकी छन् । लीले वर्तमान विश्व च्याम्पियन चीनकी जू वेङ्जुनमाथि
वाशिंटन, (एजेन्सी) । स्टार खेलाडी लियोनेल मेसीले सम्झौता गरेको दिन उनको क्लब इन्टर मायामीले फराकिलो गोलअन्तरको हार बेहोरेको छ । आइतबार बिहान भएको मेजर लिग सकरको आफ्नो २२औं खेलमा मायामीलाई
लन्डन, (एजेन्सी) । चेक रिपब्लिककी याना नोभात्ना १९९३ मा, स्विटजरल्यान्डका रोजर फेडेरर २००८ मा र ब्रिटेनका एन्डी मुरे २०१२ मा विम्बलडन टेनिस उपाधिबाट विमुख हुँदा रोएका थिए । विम्बल्डन टेनिस
गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै निवासको रेलिङमा झुण्डिएर आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको आत्महत्याको विषयमा विभिन्न शंका उपशंका जन्मिएका छन्। उनको आत्महत्यालाई लिएर फिल्म र अन्य क्षेत्रबाट विभिन्न प्रश्न
निर्देशक गुरुङले ८÷९ महिनाअघि नम्रताले सारुकलाई दोलालघाटस्थित मसानघाटमा लगेर एक तान्त्रिकबाट रातको १२ बजे कालो बोकासहित पूजा गरी घाँटीमा बुटी बाँधिदिएको समेत खुलाएका छन्। नम्रताजीले मेरो एउटा तान्त्रिक गुरु छ।
नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको पनि राजीवले खुलाएका छन्। उनले सारुकको आत्महत्यापछि नम्रता आफूहरुसँग सम्पर्कविहीन भएको र हालसम्म सम्पर्क
सारुकका अभिनेता पिता सानुकुमार ताम्राकारले प्रहरीले एक दुई दिनमा पोस्टमार्टम रिपोर्टबारे जानकारी दिने र अनुसन्धानको घेरालाई अघि बढाउने जनाएको नेपाल समाचारपत्रलाई जानकारी गराए। ञप्रहरी वृत्त, मालीगाउँले पर्सी निपर्सीतिर पोस्टमार्टम रिपोर्ट
काठमाडौं । काठमाडौंको फोहोर सिस्डोलमा विसर्जन गर्न रोक लगाइएको छ । ककनी र धुनीबेसी नगरपालिका फोहोरमैला पीडित पक्षले फोहोर विसर्जनमा रोक लगाएका हुन् । पीडित पक्षले कि हामीलाई मारिँदे कि
भद्रपुर । ठेकेदार कम्पनीले भण्डारण गरेको अनुमानित २ करोड मूल्य बराबरको ढुङ्गागिट्टी नगरपालिकाले बिक्री गर्न अनुमति दिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा ठेकेदारले जम्मा गरेको नदीजन्य सामग्री झापा
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रतिदित २ हजार नयाँ बिरामी उपचारका लागि आउँछन् । सेवा सर्वसुलभ हुनुपर्ने माग राख्दै २०७८ चैत्र महिनादेखि २०७९ भाद्र ५ गतेसम्म संविधानमा व्यवस्था
काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको डेढ महिना बितिसक्दा पनि नियमावली तयार नभएकाले आमाको नाउँबाट नागरिकता दिनेलगायतका नागरिकतासम्बन्धी प्रावधानहरू कार्यान्वयनमा आएको छैन । नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न