काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पद हस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ । निवर्तमान अध्यक्ष राजराम जोशीले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य,
काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका
इस्लामबाद । पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए ।
लमजुङ । लमजुङ प्रहरीले बिहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेको छ । बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मस्र्याङ्दी गाउँपालिका ९, तल्लो पामचोकस्थित एक घरबाट
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख
मस्को, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । केसी संघको
न्युयोर्क । यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो । घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो
मेक्सिको सिटी । पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका न् भने अन्य २२ जना घाइते भएका
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । तीनै जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको
काठमाडौं । नेपाल चिकित्सक संघको आजीवन सदस्य स्व.डा. दामोदरप्रसाद उपाध्यायको श्रीमती मीरा उपाध्यायको इच्छा अनुसार उहाँका ससुरा तथा मुलुकको दोश्रो डाक्टर देवीप्रसाद उपाध्याय र आफ्नो श्रीमान् एवं वीर अस्पतालका पूर्व
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफनो धारणा राखिसकेका छन्
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर
लन्डन, (एजेन्सी) । साउदी अरेबियाको साउदी प्रो लिग (एसपीएल) ले ठूल्ठूला खेलाडीलाई लिगमा ल्याउन अझै खर्च गरिने जनाएको छ । लिगको बोर्डमा रहेका ब्रिटिश निर्देशक पिटर हटनले बताए–केही वर्ष अझै
काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
लन्डन, (एजेन्सी) । अमेरिकाका ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पद्धार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो
लन्डन, (एजेन्सी) । उपाधि दावेदार तथा दुई पटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह एच को अन्तिम चरणको खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा
ललितपुर । ललितपुर महानगरपालिकाले ६ वटा निजी विद्यालयलाई ५२ लाख रुपिया“ प्रदान गरेकोलाई लिएर चौतर्फी विरोध भएको छ । सर्वसाधारणसँग म“हगो शुल्क लिएर सञ्चालन भइरहेको निजी विद्यालयलाई राज्य कोषको लाखौं
निर्मात्री कृषा चौलागार्इंको डेब्यु निर्देशनमा निर्मित फिल्म ऐंचौ पैंचोको टिमले बुधबार राजधानीको टेक्सास इन्टरनेसनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा त्यहाँका विद्यार्थीका साथ अन्तक्र्रिया गरेको छ। फिल्मका अभिनेता सुशील सिटौला, राजाराम
आर्थिक तनावले आत्महत्या गरे बलिउड फिल्मका कला निर्देशक नितिन देसाईले बुधबार मुम्बईस्थित आप्mनो एनडी स्टुडियोको आत्महत्याको विषयलाई लिएर गहिरो अनुसन्धान हुने भएको छ। देसाईले आत्महत्या गर्नुअघि एक अडियो रेकर्ड गरेको