लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता
टोकियो । जापानको फुकुसिमास्थित तोहोकु सफारी पार्कमा एउटा सिंहले चिडियाखाना रक्षकको हत्या गरेको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । चिडियाखाना पालिएको सिंहलाई खाना खुवाउन गएका बेला सो दुर्घटना भएको
काठमाडौं । पोखराका लागि उडान भरेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । आज बिहान यति
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ
मेक्सिको सिटी । दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा आइतबार बिहान दुर्घटना हुदाँ २५
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत
हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो,
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
लन्डन, (एजेन्सी) । प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अप्रत्यासित रुपमा म्यानचेस्टर सिटीले हार बेहो¥यो । सिटीलाई वोल्भस्ले २–१ ले स्तब्ध तुल्याएको हो । यो हारसँगै सिटीको यस सिजनको लिगमा शत
हाङझाउ । नेपाली बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध अभिनाशले सो कीर्तिमान रचेका
काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न शुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लागि खुलेको ९७
दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको
काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपियाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन
काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त
काभ्रे। धुलिखेल कल्याणकारी सेवा समाजको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रोमी प्रसाद व्याञ्जूले देशका विभिन्न स्थानबाट धुलिखेल नगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आउँनु
काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच
काठमाडौँ। मोटरसाइकल चोरीमा संलग्न तिन जनालाई काठमाडौँको पुरानोबानेश्वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ८ घर भइ काठमाडौँको बेसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका
धादिङ । बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
एजेन्सी । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा