सल्यान, (नेस) । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको हो
सौराहा । चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै
चितवन। नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ । नेपाली कांग्रेस
महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित हुनुभएको छ । आज आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका
काठमाडौं, (नेस) । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण ‘सबुज’ बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल हिमवत् खण्डमा रहेको र यसको गरिमालाई विश्वका विद्वान्ले राम्ररी बुझेर लेखे पनि व्याख्याचाहिँ इन्डियन फिलसफी भनेर गरिने पाइएको बताउनुभएको छ । उहाँले
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका
लन्डन, (एजेन्सी) । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले
हेटौंडा, (नेस) । १९ औं संस्करणको ‘लक्ष्मीमाया बज्राचार्य स्मृति मकवानपुर जिल्लास्तरीय खुला रनिङसिल्ड भलिबल प्रतियोगिता’ मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसिजले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे
काठमाडौं । निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा ओलावाले आफिजले गोल गरेपछि मनाङ मस्र्याङदी क्लबले जित हात पार्न सफल भएको छ । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार
काठमाडौं, । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १ दशमलव २ प्रतिशतले वृद्धि भई ४७१८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको
काठमाडौं, (नेस) । देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ६ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो । यससँगै
रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय
न्युज अफ नेपाल, पाल्पा । नेपाली कांग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रवार भएको निर्वाचनको परिणाम शनिवार घोषणा भएको हो । जसमा
पुष्कर बुढाथोकी, भक्तपुर । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आज माओवादी केन्द्र मध्यपुरथिमी नगरअबिधेशन उद्घाटन कार्यक्रममा
कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ ।बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत
दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको
डोटी, (नेस) । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ९ सय ८७ मत खसेको थियो । जसमा सिंहले
रामधन राई, खोटाङ । मंसिर–१०, नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्ब जिल्ला सभापति विष्णुकुमार राई बिजयी हुनुभएको छ । सभापति राईले प्रतिद्वन्दी उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई