लिबिया । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, ‘आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग
नयाँ दिल्ली । भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको विदेश मन्त्रालयले जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO) का
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी
काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा काभ्रेका कांग्रेस नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन
पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । अनुसन्धान तथा क्षमता
मङ्गलबारे । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच
न्युज अफ नेपाल, काठमाडौं । सामुदायिक विकास तथा विश्वशान्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान–२०२० बाट ‘सपरिवार’ नामक मासिक पत्रिकाका पत्रकार नन्दकुमार देवान सम्मानित हुनुभएको छ । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको
न्युज अफ नेपाल, काठमाडौं । १४औं महाधिवेशनको कुम्भ मेलामा होमिएको सत्ताधारीदल नेपाली काग्रेसभित्र तेस्रो धारको रुपमा रहेका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना पक्षका दुई नेता प्रदिप पौडेल र शिवप्रसाद हुमागाईलाई पदाधिकारीमा
मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौं विश्वविद्यालयले २७ औं दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रम मसिंर २९ गते बुधबार भारतीय विश्वविद्यालय संघका महासचिव डा. श्रीमती पंकज मित्तलको प्रमुख आतिथ्यतामा हुने भएको छ
एजेन्सी । मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका
काठमाडौं । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आउनुभएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ । सो
दिल्ली । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले
मुगु । हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका-१ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४।३५ ग्रामसहित पक्राउ परेका हुन् ।
हेटौंडा । वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गर्नुभएको छ । बिहीबार हेटौंडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहनुभएका अधिकारीको पुस्तक
राजविराज । शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार पारेको ‘शीतलहर आकस्मिक योजना–२०७८’ अनुसार हिउँदोको मंसिर महिनादेखि
वासुदेव शर्मा, जाजरकोट । बालविकासमा कार्यरत शिक्षक–कर्मचारीले वृद्धि गरेको तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले सरकारले वृद्धि गरेको १५ हजार रुपियाँ तलब पाउनुपर्ने माग गर्दै
इन्डिया न्युज नेटवर्क । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७औँ बडापत्र दिवसमा मंगलबार सबै राष्ट्रका जनतालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ
जोहानेसवर्ग । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको
इन्डिया न्युज नेटवर्क । संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले मंगलबार बंगलादेशको शरणार्थी मुद्दाको बेला भारतको मानवीय प्रतिक्रिया समकालीन इतिहासमा सबैभन्दा परिष्कृत र समानुभूतिपूर्ण भएको बताएका छन् ।
नयाँ दिल्ली । सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको एक सातापछि भारतीय किसानहरूले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन बन्द गर्न लागेको बताएका छन् । राजधानी दिल्लीका सीमा क्षेत्रमा