न्युज अफ नेपाल, ललितपुर । ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको भवन निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यमलाल भुसाल, बुटवल । स्थलको अभाव र कोरोना महामारीको आतङकका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसायमा फस्टाउनमा बाधा
न्युज अफ नेपाल, काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्धी हात पार्न सफल
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाभित्र रहेका अस्पतालहरुबाट उत्पादन हुने फोहोरजन्य पदार्थहरूको अब उपचित तरिकाले व्यवस्थापन हुने भएको छ । सोमबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले हरित अस्पतालजन्य
न्युज अफ नेपाल, काठमाडौ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यही पुस
काठमाडौं, (नेस) । पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले पुनरागमन जित निकाल्दै तीन अंक बटुलेको छ । घरेलु मैदानमा बायर्नले माइन्जमाथि २–१ गोलको पुनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन
हेटौंडा, (नेस) । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा हेटौंडा उपमहानगरलाई सडनडेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि
नयाँ दिल्ली, (एजेन्सी) । दिग्गज फुटबलर डिएगो म्याराडोनाको चोरिएको घडी आसामको शिवनगरबाट बरामद गरिएको छ । खबरअनुसार स्वर्गीय म्याराडोनाको सो घडी दुबईमा चोरिएको थियो । आसामको प्रहरीको अनुसार सो घटनासम्बन्धमा
काठमाडौं । नेपाली फुटबलमा निकै चर्चित रहेका क्लबमध्ये एक थ्रीस्टार क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा निराशाजनक प्रदर्शन यथावत् राखेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार विभागीय
वासुदेव शर्मा, जाजरकोट । आधुनिकतासँगै पुर्खौली पेसा व्यवसाय लोप हुँदै गएका छन् । चाडपर्व, विवाह, व्रतबन्धमा स्थानीय कला संस्कृति झकाउने मादल, ट्याम्की, नेवर झ्याली लोप हुँदै गएका छन । पेसा
बैतडी । बैतडीमा १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको छ भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई
पाल्पा । बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि कोभिड–१९ नयाँ स्वरूपसम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था
सिन्धुली, (नेस) । बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ खाल्टे निगुली खोलाबाट अवैध काठसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खयर, आँप र पीपल जातको ३१ थान अर्थात् ६२.४६ क्युफिट अवैध काठसहित
लसएन्जलस, (एजेन्सी) । पृथ्वीबाहेक पनि अन्तरिक्षका अन्य कुनै स्थानमा प्राणी रहेको हुन सक्ने सम्बन्धमा लामो समय देखि अनुमान लयागत अध्ययन र अनुसन्धानका कार्यहरू हुँदै आएका छन् । साथै पटक पटक
इन्डिया न्युज नेटवर्क । मध्यपूर्व मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्य पूर्तिका निम्ति भारतीय नौसेना प्रशिक्षण जहाज ओमान भ्रमणमा रहेको छ । आईएनएस सुदर्शनी डिसेम्बर महिनाको ५ तारिखमा सुल्तानकाबुस बन्दरगाह
इन्डिया न्युज नेटवर्क । लोकतन्त्र र निर्वाचन व्यवस्थापन सम्बन्धी भारत अन्तर्राष्ट्रिय संस्थान (आईआईआईडीईएम) ले बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन भएको छ । भारतका मुख्य निर्वाचनआयुक्त सुशील
काठमाडौं, (नेस) । एलजीको नयाँ मोडलका वासिङ मेसिनको माग दोब्बरले वृद्धि भएको जनाएको छ । लेटेस्ट प्रविधि रहेका मेसिनले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र
काठमाडौं, (नेस) । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानीपश्चात खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहनेछ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले