पेज थ्री

सिनेमा

देशभर बोक्सीको घर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म बोक्सीको घर आज शुक्रबारबाट रिलिजमा आउने भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर केकीले बुधबार राजधानीमा बोक्सीको घरको प्रिमियर शो आयोजना गरेकी छन्। जसमा फिल्मले निर्माण समूह र फिल्म युनिटलाई उत्साहित बनाउने प्रतिक्रिया पाएको