द भ्वाइस अफ नेपाल सिजन ४ विजेता गायक करण राई र अभिनेत्री मिरुना मगर फिचर्ड पिरतीको मुस्कान बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। लीला सेलिङ माबोको शब्द रचना तथा देवेश
गरेकी ंघरको मतानमा रेडियो झुण्ड्याएर भंैसी दुहुँदै गरेका वीरकाजी समाचार सुनेर छक्कै परे। स्थानीय ठुटे नेताको पहलमा हाँडीगाउँका पा“च सय कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार
सञ्चारकर्मी तथा गीतकार राधिका अधिकारीको तीज गीत माइती देशको घाउ हालै बजारमा आएको छ। गीतमा गायिका काव्य आचार्य र मिना नेपालीको स्वर, दीपक शर्माको संगीत र राजेन्द्र बजागाईंको संगीत संयोजन
लोकगायक तथा सर्जक रेशम थापा उच्च रक्तचापका कारण अस्वस्थ भएपछि आइतबारदेखि अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचाररत छन्। शनिबार रक्तचाप बढेर जोरपाटीस्थित आफ्नै निवासमा ढलेका उनलाई चावहिलस्थित हेल्पिध्र ह्यान्डस अस्पताल र
हरितालिका तीजका लागि गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिले पाउजु बजाउँदै बोलको गीत सार्वजनिक गरको छन्। अमर वन्तुको शब्द रचना र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार पारिएको तीज गीतको भिडियोमा
ख्यातिप्राप्त गायक, संगीतकार तथा गीतकार शम्भुजित बास्कोटा म्युजिक भिडियो निर्देशकको अवार्डबाट पुरस्कृत भएका छन्। बासकोटा नेपाल म्युजिक भिडियो निर्देशक समाजले दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आलोक सुरज
निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको आन्तरिक क्षमता तथा प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला समिति काठमाडौंले आगामी भाद्र २७ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा अन्तर–विद्यालय तीज
नेपालको हालसम्मकै सर्वाधिक धन राशिको पुरस्कार राखिएको रियालिटी गायन प्रतियोगिता मेरो भ्वाइस युनिभर्स तथा नृत्यतर्फको मेरो डान्स युनिर्भसको अन्तिम स्पर्धा सम्पन्न भएको छ। शनिबार साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्फ्रेन्स हलमा
गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत माइती हरायो सार्वजनिक भएको छ। गायिका पौडेलले नारि बेदनालाई समेटेर तयार पारेर माइती हरायो बोलको तिज गीत सार्वजनिक गरेकी हुन्। गीतमा माइतीमा बाबा
काठमाडौँ। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।उनले नगद एक
काठमाडौँ। नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’को अन्तिम प्रतिस्पर्धा शुरु भएको छ । गोदावरीको सनराइज कन्फ्रेन्स हलमा यी दुई
लोक दोहोरी गायक प्रेम विवश घर्ती मौलिकता झल्कने, राष्ट्रिय भावले ओतप्रोत गीत गाउँछन्। २०६२ सालमा रेडियो नेपालबाट लोक गीत विधामा स्वर परीक्षा उत्तीर्ण गरी २०६३ सालमा याद एल्बम ल्याएका घर्तीले
काठमाडौँ। स्वभाव नम्र छ, अग्लो अग्लो शरीर अनि जीउ ज्यान खाइलाग्दो छ । सबैसँग मिल्न सक्ने बानी, मिठो बोलीचाली । लोक दोहोरी गायक प्रेम विवश घर्ती जति मिठो बोल्छन्, त्यो
लिटिल बुद्धका रुपमा परिचित र्यापर तथा गायक साकारले ल्याएको नयाँ गीत म्याजिकको ८८ सेभेज गड फिचर्ड गीतको भिडियो नेपाल, अस्ट्रेलिया र यूएईमा ट्रेन्डिङमा परेको छ। साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ
गायक तथा संगीतकार टंक बुढाथोकीले राजधानीमा आयोजित एक कार्यक्रमका बीच एउटै गीतलाई एकसाथ सात भाषामा सार्वजनिक गरेका छन्। उनले धन्यवाद बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी
काभ्रेपलाञ्चोक। गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी सो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ स्थित कुशादेवी २ का युवा शरद हुमागाईँ फाइनल चरणमा प्रवेश गरेका छन् । अन्तिम
लोकप्रिय सांगीतिक समूह नेपथ्यको कन्सर्टका क्रममा मंगलबार बेलुकी जापानको तोयोसु पिट हलमा सबैभन्दा पहिलो मादलको ध्वनि थियो यो। पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको तालमाथि बजाइएको मादलको यो कर्णप्रिय
हिन्दू नारीहरूको चाड तीज आउन एक महिनाभन्दा धेरै समय बाँकी छ, तर तीजसम्बन्धी गीत धमाधम आउन थालेका छन्। यसै क्रममा हाउडे माया गायिका सिर्जना खत्रीले पनि यस वर्षको तीजलाई लक्षित
विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार तथा कलाकार गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रमोद खरेलको गायन, हिमांशु रायमाझीको शब्द र नविन रहपालको संगीत रहेको गोरेटो नामक गीतको
राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा राजधानीको कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा संगीत शिक्षाको महत्व विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तक्र्रिया कार्यक्रममा संघका महासचिव संगीतमै स्नातकोत्तर गरेका योगेन्द्र उपाध्यायले संगीत शिक्षाको