जात्रा श्रृंखलाको फिल्म महाजात्राको निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। विदेशमा नेपाली फिल्मको बजार वृद्धि गर्नेमध्येको फिल्म जात्राको निर्माणाधीन नयाँ सिरिज महाजात्राको निर्माणअगावै विदेशका अधिकांश
विजया दशमीको पूर्वसन्ध्या पारेर आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म परदेशी–२ को ट्रेलर सार्वजनिक गरिएको छ। लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्मको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा
चलचित्र विकास बोर्डलाई सरकार मातहत नराख्न चेतावनी दि“दै फिल्मस“ग सम्बन्धित आठ संघ संस्थाले बोर्डलाई स्वायत्तता प्रदान गर्न माग गरेका छन्। फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड
फिल्म निर्माणदेखि नै लेनदेन लगायतको विवादमा फसेको प्रसाद–२ का निर्माताबीचको लेनदेन विवादको चपेटामा त्यसको डिजिटल अधिकार खरिद गर्ने कम्पनी ओएसआरका सञ्चालक ओम अग्रवाल पक्राउपछि रिहा भएका छन्। सोही फिल्मको लेनदेनका
लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित सुपरहिट फिल्म परदेशीको सिक्वेल फिल्म परदेशी–२ मा समावेश कुरा सीधा छ बोलको डान्सिङ शैलीको गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। आगामी
आगामी माघ २६ गते रिलिजमा आउने फिल्म हात्तीछापका मुख्य कलाकारको लुक्ससहित नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले लामो समयको अन्तरालपश्चात् निर्देशन गरेको फिल्म दिमाग खराबमा समावेश झम्के झम झम बोलको गीत सोमबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर
निर्माणाधीन फिल्म मायावीमा अभिनेता अनमोल केसीले १० लाख रुपियाँ पेस्की लिएर पनि छायांकनमा जान नमानेपछिको विवादमा त्यस फिल्मका निर्देशक सुदर्शन थापाले नयाँ खुलासा गरेका छन्। थापाले बेतुकका तर्क गरेर
आर्थिक आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि म्याद थप नगरेपछि प्रहरीले आईतबार राति नै घर पठाउने व्यवस्था मिलाएको छ। न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले
दर्शकमाझ प्रतिक्षित फिल्म पशुपति प्रसाद २ ः भष्मे डनबाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। फिल्मको पोस्टरमा अभिनेता मल्ललाई टाउकोमा फेटा बा“धेर रिसाहा लुक्समा प्रस्तुत गरिएको छ। यसअघि,
आर्थिक आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आज आइतबार अदालतमा हाजिर गराउने भएको छ। रावायण नामक निर्माणाधीन फिल्मबाट एडभान्सवापत १० लाख रुपिया“ लिए पनि छायांकनमा सहभागी
लोकप्रिय गायक प्रकास सपूतको डेब्यु फिल्म परदेशी–२ को उनकै गृह क्षेत्र बाग्लुङको बीएसआर मुभिजमा प्रिमियर शो गरिएको छ। फिल्मका निर्देशक नारायण रायमाझी तथा मुख्य कलाकारहरू प्रकाश र केकी अधिकारी लगायतको
लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्म परदेशी–२ को परदेशी छुकछुके रेलैमा बोलको झ्याउरे गीत बुधवार सार्वजनिक गरिएको छ। गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी
सुपरहिट सामाजिक फिल्म पशुपतिप्रसादको सफलतापछि निर्माता निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको त्यसको सिक्वेल फिल्म पशुपति प्रसाद २ : भष्मे डनको विश्वव्यापी माग देखिएको छ। आगामी कार्तिक ४ गते नेपालसँगै
अभिनेता पल शाहलाई कारागारमुक्त भएपछि पहिलोपटक मायावी नामक फिल्ममा देखिने भएको छ। अभिनेता झण्डै डेढ वर्षपछि यो फिल्ममार्फत रजतपटमा कमब्याक हुन लागेका हुन्। निर्देशक दिवाकर भट्टराईको निर्देशन तथा अभिनेता राज
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्म हनी बनी आगामी माघ २६ गते रिलिजमा आउने भएको छ। प्रेमकथामा निर्माणाधीन फिल्म पोस्टर सार्वजनिक गर्दै माघ २६ गते रिलिज गर्ने घोषणा
फाल्गुनन्द लिङदेन फिल्म्स्को ब्यानरमा फिल्म रीतको सिक्वेल रीत–२ निर्माण हुने घोषणा गरिएको छ। लिम्बू भाषा संस्कृतिमा आधारित हुने फिल्मको छायांकन ताप्लेजुङको सिनाम, पा“चथरको ओयाम, इलाम, झापा हु“दै काठमाडौंमा उपत्यका गरिने
बुटवल। मोफसल दौडाहामा हिँडेको परदेशी २ को टोली बुटवलमा छ । काठमाडौँदेखि चितवन हुँदै नेपालगन्जमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एवं दर्शक भेटी असोज २६ गते
गामी माघ २६ गत रिलिजमा आउने फिल्म हात्तीछापको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स प्रस्तुत गरिएको छ। पोस्टरमा दयाहाङ र
आगामी २६ गते अल नेपाल रिलिजमा आउने फिल्म परदेशी–२ आम नेपालीको कथा भएको अभिनेत्री केकी अधिकारीले बताएकी छिन्। चलचित्र पत्रकार संघ नेपाल, बा“के शाखाद्वारा नेपालगञ्जमा आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री अधिकारीले