विश्वमा लिङ्गका आधारमा गरिने विभेद कायम छ । विकासोन्मुख नेपालमा मात्र होइन विकसित भनिएको अमेरिकाजस्ता मुलुकमा पनि लिङ्गका आधारमा आग्रह बन्ने–बनाउने गरिएको छ । महिला भएकै कारण हिलारी क्लिन्टनलाई अमेरिकी
आफूलाई राष्ट्रियता र देश भक्तिको मसिहा मान्ने राजनीतिक दलका नेताहरु प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता सम्बन्धी विधेयकलाई कसरी समर्थन गरिरहेका छन्, यो आफैमा आश्चर्य छ । राष्ट्रपति भण्डारीले स्वार्थको लागि
नेपालमा कोरोना संक्रमण बढ्दो छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड भएको चिकित्सकहरुले प्रष्ट पारिसकेका छन् । खोप नै विकल्प हो भन्ने बुझाई कम भएर हो
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गरेपछि विश्वभर तरंग पैदा भएको छ । सिंगापुर, दक्षिण कोरिया, जापान सहित चिनिया अधीनस्थ क्षेत्र ताइवानको भ्रमण गरेपछि न्यान्सी विवादमा
आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि बजेट खर्च गर्नुपर्ने सरकारी प्रवृत्तिलाई चलनचल्तीमा असारे विकासको रुपमा बुझ्ने र बुझाउने गरिन्छ । नेपालमा जुनसुकै दलको सरकार आएपनि असारे विकासले
नेपालको शासन व्यस्थाको विरुद्धमा पटक–पटक आन्दोलन भयो । नागरिकका अधिकांश आन्दोलन सफल पनि बने । देशमा शासन व्यवस्था त फेरियो तर शासन गर्ने व्यक्तिहरुको सोच र संस्कारमा परिवर्तन हुन भने
व्यवस्था परिवर्तन भएपनि आम जनस्तरमा केही पनि परिवर्तन भएन भनेर निराश हुनेहरुका लागि लैङ्गिक समानता र सामाजिक सहभागिताको क्षेत्रमा देखिएको सुधार जबाफ हुनसक्छ । कार्यालय, राजनीतिक संगठन, संघीय प्रतिनिधिसभादेखि गाउँपालिका
अमेरिकी सभामुख न्यान्सी पेलोसीले विवादित ताइवान भ्रमण सकेर फर्कनासाथ चीनले सैन्य अभ्यास शुरु गरेको छ । ताइवानले चीनले ब्यालेटिक क्षेप्यात्र प्रहार गरेको आरोप लगाएको छ । चीनले न्यान्सीलाई भ्रमण नगर्न
वर्षायामसँगै फैलने सरुवा रोगको प्रमुख माध्यम पिउने पानी हो । साथमा सरसफाइ प्रतिको बेवास्ता पनि त्यत्तिकै बलियो कारण मानिन्छ । एक सातादेखि देशव्यापी रुपमा परेको पानीका कारण आएको बाढी, पहिरो
स्थानीय तहमा स्रोतसाधनको उपलब्धता एवं सोको खर्च गर्ने अख्तियारी स्वाभाविक रूपमा बढी प्राप्त भएकाले भ्रष्टाचारका सम्भावना एवं घटना बढेका छन्।स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा जोड्दै गएपछि सिंहदरबारको बेथिती जनताको घरआँगनमा
मुलुकमा विकास निर्माणको नाममा वर्षमा अर्वौ खर्च गर्दै आएको छ तर त्यसको सकारात्मक परिणाम भने अहिले सम्म देखिएको छैन । सरकारले अघि सारेका कतिपय आयोजनाहरुको अवस्था हेर्दा दयनीय देखिन्छ ।
अहिले कायम रहेको पाँच दलीय गठबन्धनको सरकार विभिन्न खाले पीडामा फसेको छ । गठबन्धनका कारण नेपाली कांग्रेसलाई जति लाभ भएको छ, त्यसको छेउछाउको लाभ पनि अन्य दललाई मिलेको छैन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा खस्किएको विश्लेषण एकथरिको छ भने अर्काथरि विगत दुई वर्ष विद्यालयले दिएको अंकलाई नै आधार बनाएर परीक्षा प्रकाशित गरेको, अन्तिम परीक्षा नै नभएका कारण उच्च
यतिबेला कोरोना विरुद्धको अतिरिक्त (बुष्टर) मात्रा खोप सरकारसँग जगेडामा छ । नागरिक भने खोपका सम्बन्धमा भ्रमपूर्ण अभिव्यक्ति दिंदै हिंडेका छन् । खोपले मानव शरीरभित्र कोरोना भाइरस प्रवेश गर्न रोक्दैन, शरीरमा
राजनीति शब्दसँग अपरिचित कोही छैन, तर जति यो शब्द व्यापक छ त्यति प्रिय भने बन्नसकेको देखिंदैन । राजनीतिले देश र जनताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले यसलाई आम नागरिकले
संविधान बमोजिम प्रदेशको संरचना अस्तित्वमा आएको पाँच वर्ष बित्न लागिसक्दा त्यसलाई चलायमान, सुदृढ र क्रियाशील बनाउनेतर्फ राज्य सञ्चालनमा रहेका जिम्मेवार व्यक्तिहरुको ध्यान नजानुलाई सामान्य रुपमा लिन सकिन्न । यो त
सर्वविदित छ, जग बलियो नभई घर बलियो हुनसक्दैन । समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक स्थायित्व जग हो । देशको मूल नीति राजनीतिबाटै निश्रृत हुन्छ । राजनीतिक दलले नै प्रतिनिधिसभामा पुगेर
कोरोना भाइरसको संक्रमण पुनः बढेको छ । सबै प्रकारका व्यापार–व्यवसायदेखि भिडभाडका साथ सञ्चालन हुने भोजभतेर र फन–पार्कहरु पूर्ण गतिका साथ चल्न थालेपछि संक्रमणले टाउको उठाएको देखिन्छ । हताहतको संख्या खासै
राजधानीको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । राजधानी मुलुकको अनुहार हो, विश्वले त्यही अनुहार हेरेर मुलुकको सभ्यता परिमापन गर्दछ । हाम्रो सन्दर्भमा काठमाडौं उपत्यकाको सांस्कृतिक, धार्मिक तथा वास्तुकला अनुहारमा
स्वास्थ्य निकायको प्रभावकारिता आम नागरिकका लागि प्राथमिक चासोको विषय हुनजान्छ । राजधानीको गंगालाल हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको सन्दर्भप्रति सरोकारवालाहरुको ध्यान जानु अस्वाभाविक होइन । शल्यक्रियाका समयमा अत्यावश्यक ‘अक्सिजेनेटर’ अभाव