कानुनको कार्यान्वयन सही ढंगले भयो÷भएन भनी निगरानी राख्नु, अनुगमन गर्नु, कानुनी परिभाषामा त्रुटि भई कुनै वर्ग, समुदाय छुटेको भए त्यसलाई सच्याई राज्य व्यवस्थामा सबैको समान अधिकार स्थापित गर्नु सरकारको दायित्व
भ्रष्टचारविरुद्धमा कार्यरत संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा राजस्व छलीका घटनाहरु बढिरहेको र त्यसमा कर्मचारी, जनप्रतिनिधि र बिचौलियाहरुको ‘नेक्सस’ रहेको तथ्य औंल्याएको छ । साथै केही व्यापारीहरुको पनि यो
सत्तास्वार्थको लागि गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यो सरकार पनि पाँच वर्ष ढुक्कले चल्ने स्थिति देखिँदैन । किनकि सत्तारुढ गठबन्धनमा सरकारले आलोपालो गर्ने सहमति
चैत महिनादेखि ब्याजदर नबढाउन बैंक तथा वित्तीय संस्थाले सहमति गरेका छन् । तर, यसअघि बैंक तथा वित्तीय संस्थाले ब्याजदर उच्च वृद्धि गरेको भन्दै उद्योगी, व्यवसायीलगायत अन्य ऋणीहरूले लगातार प्रदर्शन गर्दै
अवैध स्रोतबाट सम्पत्ति कमाउनेहरुले जस्तोसुकै अपराध गर्न पनि छोड्दैनन् । उनीहरुले अवैध सम्पत्तिलाई शुद्धीरकण गरी त्यसलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छन् । लगानीका नाममा उनीहरुले विभिन्न धन्दाहरुसमेत सञ्चालन गर्ने
वर्षौंदेखि नेपाल कृषिप्रधान देशका रूपमा परिचित रह“दै आएको छ । तर, वर्षेनी कृषि उत्पादन घट्दै जा“दा ठूलो परिमाणमा कृषि उपजहरू आयात गर्नुपर्ने स्थिति छ । खाद्यान्नलगायत अन्य कृषि उपज आयातको
संविधान, ऐन र कानुनलाई आफूखुशी व्याख्या गर्दै होहल्ला मच्चाउनेबाट देश र जनताको हित नगर्ने यथार्थ हो । तर, केही समयका लागि सर्वसाधारण मात्र नभई राजनीतिक दलका नेता, राज्यका विभिन्न पदमा
नेपाली सिनियर क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । अब चार वर्षका लागि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई खेल्न पाउने भएको छ
राष्ट्रपति गणतान्त्रिक राज्यव्यवस्थाको प्रतीक हो । मुलुकले भर्खरै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाएको छ । राष्ट्रपतिको भूमिका, जीवनशैली, विचारले गणतन्त्र बलियो बनाउने वा कमजोर बनाउने भन्ने कुरा निर्धारण गर्दछ
८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । अधिकांश कार्यक्रम महिला अधिकार, सम्पत्तिमाथि महिलाको पहुँच, राजनीतिक तहमा महिलाको उपस्थितिलगायतका विषयमा केन्द्रित भए । महिलाका
प्रदेशको संरचनाले आकार लिएको पाँच वर्ष बितिसक्दा प्रदेश नं १ को नामकरण नभएको स्थितिमा कोसी प्रदेश भनी नामकरण गर्नुलाई त्यसो त उपलब्धिको रूपमा लिन नसकिने होइन । तर, सभ्यता, संस्कृति,
बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने अनि तिर्नुपर्दा कालोमोसो दल्नुपर्छ भन्दै ती संस्थामाथि धावा बोल्नु अराजकताको पराकाष्ठा हो । पूर्वराजा ज्ञानेन्द्र परिवारलाई साक्षी राखेर मेची पुलमा १ गते वित्तीय संस्थाले
जनताका आधारभूत आवश्यकतामध्ये स्वास्थ्य सेवा पनि एक हो । तर, सबै नागरिकले भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन् । देशको स्वास्थ्य सेवा प्रणाली सुधारका निम्ति सरकारले आफ्नो आन्तरिक स्रोत
बैंक तथा वित्तीय संस्थाले लिने ब्याजको विषय अहिले हटकेक बनेको छ । बंैक तथा वित्तीय संस्थाले लिने ब्याजका विषयमा उद्योगी व्यवसायी नै सडकमा उत्रिएपछि पक्ष र विपक्षमा वहस शुरू भएको
आउँदो फागुन २५ गते मुलुकले तेस्रो राष्ट्रपति पाउने निश्चित भएको छ । राष्ट्रपतिका लागि दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नयाँ गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र
संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयन गर्ने प्रक्रिया अगाडि बढ्दै गर्दा राष्ट्रपतिको साझा उम्मेदवार बनाउन नसक्दा सत्ता गठबन्धन संकटमा पर्ने संकेत देखा परेको छ । दुई महिनाअघि निर्माण भएको सत्ता
नेपालमा मात्र नभएर विश्वभर ख्याती कमाउनुभएका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु नेपालकै लागि गौरवको विषय बनेको छ । अनवरत रूपमा मानव कल्याणका लागि आफ्नो जीवन
नेपाली राजनीतिमा देखिएको पछिल्लो परिदृष्यले आउँदो राष्ट्रपति निर्वाचन थप पेचिलो बन्दै गएको छ । सत्तारुढ गठबन्धनभित्र विगतमा भएको सहमति भत्कने भएपछि राष्ट्रपतिका लागि अघि सारिएका नामहरूमा नयाँ नाम थपिन थालेका
सुरक्षा आम नागरिकको पहिलो माग हो । देश सुरक्षित रहेमात्रै समाज सुरक्षित रहन्छ यो आम मान्यता पनि हो । यदकदा समाजमा देखिने अराजकताले मानिसलाई झस्काउने गर्दछ । मानिस आफू सुरक्षित
मेला,महोत्सवर विभिन्न संगीतिककार्यक्रमले मुलुकको माहोल उल्लासमयबन्दै गएको छ । मुलुककाविभिन्नशहरमायीकार्यक्रमहुँदै आएका छन् ।अहिले देशभरको माहोल हेर्ने हो भने उल्लासमय देखिन्छ । जनतामा एक प्रकारको खुसी छाएको अवस्थाहो अहिले । तर,मुलुकको