प्रदेश सरकारद्वारा आवधिक योजना सार्वजनिक, दुई अंकको आर्थिक वृद्धिसहित प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य
नेपाल समाचारपत्र हेटौंडा प्रदेश नम्बर ३ सरकारले आगामी ५ वर्षसम्मका लागि प्रदेशमा गरिने महत्वपूर्ण कामको आवधिक योजना तयार पारेको छ। प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीहरू, सांसद्, प्रतिपक्ष दलका नेतासहितले