अर्थ

विशेष

पुँजी बजारमा सुधारको संकेत

नेपाल समाचारपत्र, काठमाडौं पुँजी बजारका लगानीकर्ताहरूले आईडी र पासवर्ड प्राप्त गरेसँगै धितोपत्र बजारमा सुधारको संकेत देखिएको छ । यसैक्रममा सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ४९ अंकले बढेर ११४४ दशमलव १९ अंकमा पुगेको छ । कुल १६३ कम्पनीको १२