पहिलो चरणको स्थानीय तह निर्वाचनमा केही साताअघि मात्रै निर्वाचित भएकालाई अहिले नै आलोचना गरिहाल्ने बेला भएको छैन। उहाँहरूले हनिमुन पिरियडको त कुरै नगरौं महिना दिन पनि भएको छैन काम
मुलुक कमिसनको चक्करमा परेपछि कसको के लाग्छ र भन्या। सरकारी तलब खाएर पनि कमिसन पाइने भएपछि ट्राफिक प्रहरीले सडकमा देखाउँदै आएको दादागिरी केही दिन यता अली कम भएको महशुस
मुलुकका प्रम शेबदेलाई यसो बधाई दिउँ भनेको त्यहाँ बूढानीलकण्ठ दरबारमा खुट्टा टेक्ने ठाउँ नभएर धरहरा हैरान भएको छ। नेपाली कांग्रेसका सभापति भएको हिसाबले पहिला कांग्रेस कार्यकर्ताको भीड लागेको त यसले
प्रधानमन्त्री चुनावका कारण दोस्रो चरणको निर्वाचनका गतिविधि जिल्लामा पनि अलि छायाँमा परेको धरहराले पाएको छ। कहिले कता र कहिले कता के भयो रे भन्दै चर्चा हुने गरेकामा केही दिनयता यो
भारतीय सञ्चार माध्यमले नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित मात्रै हुनुपर्छ भारत निकटको भनेर लोगो भिराइदिइहाल्छन्। शेरबहादुर देउवा (शेबदे) हिजो मात्रै प्रधानमन्त्री के हुनुभएको थियो उहाँलाई ‘अमर उजाला’ नामको भारतीय पत्रिकाले त्यस्तै
हिजो नयाँ प्रधानमन्त्री छान्नु अघि संसद्मा देखिएका विभिन्न दृश्य धरहरालाई पनि रमाइलो लागेको छ। हिजोको पहिलो बैठकमा एमाले नेता केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डबीचको जुहारी निकै
जान लागेको मन्त्रिपरिषद्का चर्चित स्वास्थ्यमन्त्री गगन थापाले अस्ति पत्रकार सम्मेलन गरेर फेरि पनि आफू त्यही पदमा आउन पाए अझ राम्रो काम गर्ने थिएँ भन्नुभएको धरहराले पनि सुनेको छ। यसबारेमा धरहराको
सर्वोच्च अदालतमा कुनै पनि विषयको रिट परेपछि अहिले बजारमा ‘अब यस्तो आदेश आउँछ’ भनेर पूर्वानुमान गर्नेहरूको अहिले बाढी आएको धरहराले देखेको छ।हिजो धरहरावरपर आएका केहीले नाम नै लिएर फलाना श्रीमानको
अब संसद छोडिन्न प्रधानमन्त्री छनौटका लागि कार्यतालिका अनुसार आज संसदमा निर्वाचन हुनेछ। विपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेको अवस्थामा यो क्रम फेरि रोकिने संभावना पनि छ। एमालेको संसद अवरुद्ध गराईले
पहिलो चरणको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई अहिले बोलाउँदै सम्मान गर्दै गर्ने खेलोफड्को शुरु भएको छ। भर्खर उहाँहरू आउनुभएको छ, केही काम गर्नै पाउनुभएको छैन तर हामीकहाँ सम्मानको लहर चलेको छ। उहाँहरूको
काठमाडौं महानगरपालिकाले मेयर पाएपछि राजधानीबासीलाई अब त काठमाडौं सुन्दर बन्छ कि भन्ने लागेको धरहराले थाहा पाएको छ। राजधानीमा हिड्नका त कुरै छोडौं सास फेर्न सकिने अवस्था छैन। यसैले पनि यहाँका
क. तिमी अमेरिकाबाट आउने भन्दै थियौ किन भ्रमण रद्द गरेछौ त? ख. आउने भनेको फेरि गणतन्त्र दिवस आउन लागेको बेला परेछ। त्यसैले भ्रमण रद्द गरेको हो। अब दशैंमा आउँछु। क.
सरकारले दोस्रो पटक सारेको निर्वाचन फेरि पनि सार्ने तयारी गरेको सुनेर धरहरा वरपर धेरैले यसलाई केटकेटी खेलको संज्ञा दिएको पाइएको छ। होइन यो सरकार पनि कस्तो हो कहिले मुलुकका राष्ट्रिय
प्रधानमन्त्री पुकदाले हिजो संसदमा नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदा पटक–पटक ‘प्रष्ट’ भन्ने शब्द प्रयोग गरेको देखेर धरहरा वरपर थुप्रैले हैट हाम्रा प्रधानमन्त्रीले कति यो शब्द प्रयोग
राजपा अहिले दोस्रो चरणको निर्वाचनमा जाऔं कि नजाऔं भनेर अलमलमा परेको देखिएको छ। पहिलो चरणको निर्वाचनमा जातजाति, धर्म र क्षेत्रीय मुद्दा मात्रै उठाउनेहरू पाखा लागेपछि राजपाका नेताहरू आत्तिएको धरहराले पाएको
दोस्रो चरणको निर्वाचन नजिकिँदै गएपछि दलहरूको सक्रियता अहिले निकै बढेको छ। उनीहरूले विभिन्न माग राख्ने काम पनि अघि बढाइरहेका छन्। कसैलाई के चाहिएको छ भने कसैलाई के चाहिएको छ। जस्तो
कामचलाउ प्रम पुकदा अहिले फुर्केर अलिअलि छैन भन्ने चर्चा शहरमा चलिरहेको छ। किनकि उनले भद्र सहमति पालना गरेको र इमान देखाएको भनेर धेरैले चर्चा गरेका छन्। हुनत उहाँको कार्यकालमा भाग्यले
राजधानीका महानगरबाट मेयर निर्वाचित हुने क्रम शुरू भएको छ। ललितपुरमा कांग्रेसले जितेको छ भने काठमाडौंमा एमालेले जित्ने सम्भावना बढेको छ। यो क्रमले गर्दा सम्बद्ध क्षेत्रका सम्बन्धित पार्टी कार्यकर्ताहरू खुसी हुन
घात अन्तरघातका कारण निर्वाचनमा पछि परेको नेपाली कांगे्रस अहिले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने भन्दै कार्यकर्तालाई आश्वस्त पार्दै गरेको दृश्य घरहराबाट देखियो। हिजो एमालेले नचाहिँदो नारा दिएर जनतालाई भुल भुलैयामा
अहिले कतिपय दल र उम्मेदवारले गनगन गरेको सुनेर धरहरा वरपरका थुप्रैले रमाइलो मानेका छन्। चुनाव हार्ने अवस्थामा पुगेपछि दल र उम्मेदवारहरू कोही निर्वाचन आयोगलाई दोष दिने, कोही सरकारलाई दोष दिने