डेढ दुई महिना भन्दा बढी समय विश्व फुटवलमय बन्यो, महाकुम्भका कारण जताततै खेलाडी र जर्सीको चर्चा छायो । त्यो मामिलामा नेपाल निकै अब्बल देखियो, सहर बजारमा जर्सीको व्यापार उच्च भयो
हिजो–आज मध्य वर्षायामको समय, कुन बेला पानी पर्छ टुङ्गै हुँदैन । घरबाट हिड्दा आकाश खुला देखिन्छ, आपसासको सडकमा धुलो बुङ्बुङी उड्या हुन्छ ५÷७ किलोमिटर अघि बढेपछि पानी बर्सिन शुरु गरिहाल्छ
एक महिना लामो फुटवलको महाकुम्भ अन्तत सकिएको छ । अनेकौ तर्क, दावी, अनुमान, अड्कललाई किनार लगाउँदै फ्रान्स दोस्रोपटक विश्व विजेता बनेको छ । अन्तिम १६ टोलीको छनोट हुनु अघि खासै
ट्राफिक प्रहरीका नियम पनि खाल–खालका हुन्छन् । २÷४ महिना ट्राफिक नियम कडा हुन्छ अनि २/÷४ महिनापछि त्यही नियम उल्लंघन गर्दा पनि देख्या नदेख्यै गर्ने, अचम्मै देखिन्छ/सुनिन्छ । सवारी चालक मात्रै
कार्यकारीले दायाँ–बायाँ नहेरी फ्याट्टै भन्नुभो– ‘राजनीति गर्ने भए जागिर छोडेर आउ !’ दुई तिहाइको कार्यकारीले यस्ता तोरीलाउरे कुरा गर्या पटक्कै मन पर्या छैन धरहरालाई । हुन त मदन भण्डारीको दर्शनबाट
कार्यकारीले दायाँबायाँ नहेरी फ्याट्टै भन्नुभो– राजनीति गर्ने भए जागीर छोडेर आऊ ! दुई तिहाइको कार्यकारीले यस्ता तोरीलाउरे कुरा ग¥या पटक्कै मन प¥याछैन धरहरालाई । हुन त मदन भण्डारीको दर्शनबाट निर्देशित
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सधैं यो सरकार २ तिहाइको हो त्यसैले पनि बलियो भएको र कसैले पनि हल्लाउन नसक्ने भन्दै आएको छ तर यसो भन्दा धरहरालाई अचम्म लागिरहेको
‘नेता हुन् त कम्रेड ओली जस्ता’, ‘स्पष्ट वक्ता, ‘अडानमा अडिग’, यस्तै धेरैथरी प्रशंसा र चर्चा सुनिथ्यो उनको बारेमा। २÷३ महिना अघिसम्म दिल खोलेर उनको प्रशंसा गर्नेहरू आफ्नो शैली बदल्न थाल्या
धरहरा चुप्प लागेर बस्ने मन राख्दाराख्दै सरकारको बानी नफेरिएपछि फेरि कराउन बाध्य भएको छ । कम्युनिस्ट सरकारले कमसेकम काम पनि त कम्युनिस्ट जस्तै गर्नु नि भन्या । सरकारले निर्देशन दिने
बर्षौदेखि बन्द भएका उद्योग कलकारखाना पुनः सुचारु गर्न सरकारले चासो बढाएको छ । स्वदेशमै रोजगारीका अवसर बढाउन, बढ्दो व्यापार घाटा घटाउन, आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न उद्योग कलकारखानाको ठूलो भूमिका
चुनावताकाका उम्मेदवारहरूको प्रतिबद्धता सुन्दा लाग्थ्यो, मुलुकले छिटै काँचुली फेर्छ। स्थानीय निकायका उम्मेदवारको फूर्ति, ओहो ⁄ कुरा गरिसाध्य छैन। त्योभन्दा ठूलो चुरिफुरी हुनेवाला प्रदेश र संघीय सांसदको थियो। प्रतिबद्धता जनाउने अधिकांश
‘बाहिर–बाहिर टाई फिटिङ भित्र–भित्र जुम्राको मिटिङ’ सत्य एउटा देखावटी अर्कै। यो नेपाली आहान प्रायः हरेक दिन हाम्रो समाज र नेपालीको जीवनशैलीसँग मेल खान्छ। कसैको नियत नै त्यस्तो हुन्छ भने कोही
वीर अस्पतालका डाक्टर गोविन्द केसी र वीर अस्पतालमै आमरण अनशनमा बसेकी गंगामाया अधिकारीका कारण अहिले देशमा एउटा तरंग उत्पन्न भएको छ । धरहराले दिनैपिच्छे यी र यस्तै विषयमा चासो राखिरहेको
को ‘अधिनायकवादी’ ? यो शब्दको अर्थ प्रष्ट बुझ्न नसक्दा धरहरा हिजो–आज निकै अन्योलमा छ। सरकार बाहिरका विपक्षी दल भन्छन्– ‘सरकारले अधिनायक शैली अपनायो, निरंकुश बन्यो, तानाशाही भयो, दुई तिहाईको घमण्ड
काठमाडौं मुलुकको राजधानी। राजधानी बन्न लागि आवश्यक मापदण्ड धेरै होलान्, हुनुपर्छ तर अस्तव्यस्त सडक र ट्राफिक समस्या राजधानीको बलियो परिचय बनेको छ। सवारी साधन कति हो कति, सवारी व्यवस्थापन गर्ने
रसिया संसारकै चिसो देश भनेर चिनिएको छ । तर अहिले त्यहां जारी बिश्वकपको माहौलले संसारलाई तताएको छ । बिश्वभरका बाजिगरहरु चिप्लिएका छन । ठुला भनिएका राष्ट्र नकआउट चरणबाटै बाहिरिएका छन
सरकारले केही दिनअघि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र अनशनस्थल तोक्यो, त्यसलगत्तै डाक्टर केसीले अनशन शुरु गरिहाले । अनशन बस्नकै लागि उनी यसपटक जुम्ला पुगेका छन् । प्रहरीसँग केहीबेरको जुहारीपछि केसीले
वर्तमान सत्ता साझेदार दल (विगतका एमाले र माओवादी) गत मंसिरमा राम्रै साँठगाठका साथ चुनावमा होमिएका थिए । साँठगाठ राम्रै भएर हो क्यार कामदलले अपेक्षा ग¥या भन्दा बढी सिटमा कब्जा जमायो
हिजो असार १५। दही चिउरा खाने दिन । मानो रोपेर मुरी उब्जाउने दिन । चाडपर्व उत्सव पनि कति रमाइलो । हुनेखानेलाई मजैले असार १५ लागेको देखियो । नहुने कन्त बिजोग
पृथ्वी राजमार्ग अहिले विभिन्न कारणले चर्चामा रहने गरेको छ। कहिले दुर्घटना कहिले पहिरो कहिले मान्छेलाई सवारीले ठक्कर दिएर मार्ने कारण चर्चामा रहने गरेको छ। बिहीबार धरहराले आफ्नो दुरविन पृथ्वी राजमार्गको