पत्रकारिता क्षेत्रलाई बुझ्ने÷बुझाउने परिभाषा अनगिन्ती छन् । तर सञ्चारविद्हरुका परिभाषा समय सापेक्ष नभएर हो क्यार कहिलेकाहिँ मन्त्री, नेता र महत्वर्पूण जिम्मेवारी सम्हाल्याहरुले पनि पत्रकारितालाई परिभाषित गर्दै आएका छन् । कोरियाका
यसपटक फेरि लाहुरे चिट्ठा खुल्ने भएछ। लाहुर पनि चानेचुने ठाउँको हो र, सम्पन्न मुलुक अमेरिकाको। लाहुर जान नत दौडिनुपर्ने, नत ठूलै भारी बोक्नुपर्ने, नत हृष्ठपुष्ट ज्यान नै चाहिने गज्जबको लाहुरे
कहिले अरिङ्गाल बन्नपर्छ भन्ने अनि कहिले चाहिँ माहुरी बन्नुपर्छ भन्ने उर्दी जारी गर्ने पीए ओली जस्तो बोल्छन् उनका निर्णय पनि उस्तै हुन्छन् भन्या । अर्थात् सरकारको बोली र व्यवहारमा समानता
दक्षिण एसियाली मुलुक माल्दिभ्समा त्यहाँका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह नयाँ राष्ट्रपति बन्ने खवर आएको छ । आइतवार सम्पन्न निर्वाचन पश्चात सोलिह त्यहाँका राष्ट्रपति बन्ने भएका हुन्, अन्तर्राष्ट्रिय सञ्चार
आफ्नै बोलीमा अडान नभएका नेता छ्यापछप्ती भएर होला कुनै बेला भनिन्थ्यो–‘बोली होस त ओलीको जस्तो ।’ तर सत्ता उन्माद धेरै भएर होला ओलीपनि अहिले त उही ड्याङका मुला भा छन्
दुई तिहाई, तीन तिहाई माने चार तिहाई अर्थात सतप्रतिशत यो भो हिसाबको कुरा तर यो हिसाबका बारेमा धेरैलाई नै थाहा होला। यति धेरै भएपछि मुलुकमा के–के हुन्छ भन्ने थाहा नै
शिवरात्री, संविधान दिवस, गणतन्त्र दिवस, पूmलपाती, घोडेजात्राजस्ता पर्व र दिवसमा काठमाडौंको आकाशमा अचम्मैको ‘परेड’ देखिन्छ भन्या। सेनाको मातहतमा रहेका अधिकांश हेलिकोप्टरले आकाशमा परेड देखाउँछन्। बुधबार बिहान यस्तै दृश्य देखियो। यस्तो
पहिलपहिले आफैँ पुरस्कृत भएको स्वयम्लाई थाहा हुन्थेन । पुरस्कारको ओज हुन्थ्यो । गहिरै अध्ययन–अनुसन्धान गरेर दिइने हुनाले पुरस्कार पाउनेको नाक टिप्न बिर्सेको लौका जत्रै फुल्थ्यो । सबैको वाहीवाही पाउँथ्यो उसले
राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगम धेरै जसो थलिन्छ, कहिले चाहिँ यसो बौरिए झैं गर्छ । औषधीमूलो राम्रै भएछ क्यार केही महिनायता निगम राम्रैसँग तङ्ग्रिए झैं देखिन थाल्या छ । त्यही
‘सत्य सेवा सुरक्षणम्’ यो नाराले नेपाल प्रहरी र प्रहरीको सेवा स्मरण गराउँछ । तर यो नारा पनि डेट एक्सपायर भएछ कि क्या हो अहिले त प्रहरी सेवा पत्याउनै गाह्रो छ
अहिलेको तीज बुझ्नै गाह्रो छ भन्या । दरको महत्वलाई दारुले ओझेल पार्न थालेपछि तीजलाई कसरी बुझ्ने ? आमा, छोरी, चेली विहानदेखि मुखमा पानी पनि नहाली ब्रत बस्ने अनि उही घरका
केही दिनअघि गोरखामा प्रहरीले १० किलो सुनसहित दुई जनालाई समातेर चर्चामा आएका सिर्दीबास प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक तुलबहादुर सेनलाई २१ सय रुपियाँले पुरस्कृत गरेछन् । पहिला पाँचवटा बिस्कुट दिन्छु
तीज परम्परा कि विकृति ? के हो छुट्याउन धरहरालाई निकै गाह्रो हुन थाल्या छ । चिरिच्याट्ठ भएर घरबाट फुत्त फुत्त निस्कने महिलावृन्दहरुको ताती दिनै पिच्छे देखिन्छ । ‘टाढै हो’ प्रश्न
खैं कतिवटा दल गाभिएर एउटै कम्युनिष्ट पार्टी बन्या छ, नेकपा । नेता धेरै भएपछि पदको बाँडफाँड गर्न सो पार्टीलाई धेरै समय हम्मे हम्मे परेकै हो । त्यहि भएर त दुई
बालुवाटार, काठमाडौंको मध्य भेग चिनाउने थलो । यही ठाउँमा प्रधानमन्त्री निवास रहेपछि त्यो कुनै ठाउँ हो कि प्रधानमन्त्री निवास छुट्याउँदै गाह्रो । प्रधानमन्त्रीको यो सरकारी निवास प्रायः पार्टीको मुख्यालय झैं
सुख सुबिधाले कहिलेकाही अधिकार खोसिदो रहेछ भन्ने उदाहण ८४ हजार निजामती कर्मचारीले सगौरव प्रस्तुत गरेका छन । शुक्रबार निजामती कर्मचारी दिवस । हरेक बर्ष सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्दै आएको
पदक उत्कृष्ट नतिजा प्राप्त गर्नेहरुलाई प्रदान गरिन्छ । समाज र देशका लागि विशेष योगदान पु¥याएकाहरु पनि पदकका लागि योग्य मानिन्छन् । समय, सन्दर्भ अनुसार विभूषित हुन्छन् विश्वव्यापी अभ्यास नै यही
मौका मिल्ने पुलिसका सिपाईले त राम्रै फूर्ति लाउँछन् भने अलि माथिल्ला तहकाहरुको कुरै नगरौ । सत्ता र शक्ति निकट हुन पाए भने त अरुलाई मान्छे नै गन्दैनन् भन्या । यस्तै
हाम्रा नेताका लागि ठूलो राजनीतिक तीर्थस्थल हो भारत । यता ठूलो राजनीतिक खटपट त के सामान्य खटपट भयो वा हुने संकेत मात्रै देखियो भने पनि नेता तीर्थस्थल पुगिहाल्छन् । यस्तो
आन्दोलन अनेकथरीका हुन्छन्, नेपाल यो मामलमा अब्बल छ । राजनीतिशास्त्रको अब्बल प्रयोगात्मक कक्षा नियाल्न पाइन्छ । हप्ताका सातै दिन, हरेक महिनै पिच्छे मात्रै होइन, बाह्रै महिना आन्दोलनको खाँचो हुन्न ।