नेपालको कानुनअनुसार कसैको मञ्जुरीविना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनक्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाई ललाइफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनकार्यलाई पनि
पहिलोपटक महिनावारी शुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबीचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक–फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर
अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियमको पालन गरेको पाइन्छ । पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन र रातको प्रक्रिया चालू भइरहन्छ
आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ । आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो
नेपालमा चेलीबेटी बेचबिखन र मानव तस्करी ठूलो सामाजिक समस्या बन्दै आएको छ । दशकौँ अघिदेखि नेपाली चेलीलाई विभिन्न प्रलोभन देखाएर भारतका वेश्यालयमा बेचिने क्रम अझैसम्म चलिरहनु राज्यकै लागि ठूलो चुनौती
असुरक्षित गर्भपतन गराउँदा बालिकाको ज्यान जोखिममा’ भन्ने शीर्षकको समाचार सामाजिक सञ्जालमा आइरहन्छ । नेपालमा विविध कारणले गर्भ बोक्न विवश कैयौँ किशोरीको असुरक्षित गर्भपतनका कारण ज्यान गइरहेको छ । विडम्बना त
सरकारी कार्यालयको ढिलासुस्तीका विषयमा नागरिकस्तरमा गुनासो बढ्दो छ । नागरिकले सरकारी कार्यालयमा सानोभन्दा सानो कामका लागि पनि थुप्रो समय खर्चिनुपरेको अवस्था छ । व्यवस्थापनमा देखिएको कमी–कमजोरी र जनशक्तिको परिचालनमा देखिएको
गणित शिक्षाको सन्दर्भमा केही कुरा चर्चा गर्न आवश्यक ठानेको छु । गणित विषय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै एउटै प्रकृतिको छ । अझ भनौं, नेपालमा जुन गणित पढाइ हुन्छ अमेरिकामा
जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो । त्यही भएर जेब्रा क्रसिङमा पैदल यात्रु ढुक्क भएर बाटो काट्न खोज्छन् । तर सवारी चालकले गति कम नगर्दा
मुलुकमा सबैको चाहना हो द्रुत विकास । तर सधैँ राजनीतिक कलह, विदेशी हस्तक्षप, भौगोलिक वातावरण, अल्लड सोझो समाज आदिका कारणले गर्दा हाम्रो दिन नै नआएको जस्तो लाग्छ । सबैले इमानदार
कृषिप्रधान देशको साख बचाउनै पर्छ । कृषियोग्य जमिन बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याको समाधान गर्न अनुकूलन कार्ययोजनाअनुसार अगाडि बढ्नु आजको आवश्यकता हो । पानीको मुहान सुक्ने प्रकोपबाट अनुकूलन हुन
नेपालमा दैनिकजसो दुर्घटनाका खबरहरु आइरहेका हुन्छन् । एक त दुर्घटना आफैंमा हृदयविदारक हुन्छ, साथै दिनहुँ धेरै नेपालीले दुःखद दुर्घटनामा परी अकालमा आफ्नो प्राणको आहुति गर्न बाध्य छन् । कतै चालकको
क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो । मुख्य गरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका
स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । एकजना वयष्क व्यक्तिले शरीरबाट दिनमा लगभग साढे दुई लिटर पानी गुमाउँछ । पसिना, श्वास र दिसापिसाबको माध्यमबाट पानी खेर जाने
बर्ड फ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लु कुखुरा र
बुधबार भारतले अनुदानमा प्रदान गरेको कोरोना महामारीकिरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोेरोनाविरुद्धको खोपले खोप लिनेहरुमा कुनै समस्या नआउने भएकाले ढुक्क भएर
भनिन्छ, विज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन् । प्रविधि भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त
इसापूर्वभन्दा लगभग ५००० वर्षअगाडि टिग्रिस र युफ्रेटस दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो । यही सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ । यो नाम प्राचीन युनानी वा
हिजोआज बालबालिकादेखि युवायुवती र वयष्कसम्मलाई सताउने रोग थाइराइडका कारणले पनि कपाल फुल्ने समस्या आउन सक्छ । थाइराइड रोगमा थायराक्सिन नामक हर्मोनको घटबढका कारण शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन जान्छन् ।
नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिन्छ । नेपाली समाजमा गाँजाको सकारात्मक पक्ष बारेको सचेतना अत्यन्त न्यून छ । गाँजा हतियारजस्तै हो, यसको सदुपयोगले रक्षा गर्दछ भने दुरुपयोगले घाइते बनाउँछ ।