शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई
नेपालमा बर्सेनि बाढीपहिरो, भूकम्प, आगजनी, शीतलहरलगायतका प्राकृतिक र मानवीय प्रकोपका कारण लाखौँ जनता प्रत्यक्ष–परोक्षरुपमा प्रभावित हुने गरेका छन् ।प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरुमा समेत हुने गर्छन् तर
कोरोना महामारी देशमा अझै घट्न सकेको छैन । केही क्षेत्रमा लकडाउन खुकुलो भए पनि पूर्णरुपमा खुल्न सकेको छैन । यसकारण हामी कोरोनाको जोखिमबाट मुक्त भइसकेका छैनौँ । यसबाट बच्न हामी
राष्ट्रमा अथाह स्रोतको भण्डार छ । यो स्रोतलाई हाम्रो पसिनाबाटै सदुपयोग गरी मुलुकलाई शक्ति राष्ट्रको रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने सोचमा रहनुहुने राष्ट्रवासीलाई आ–आफ्नो तर्फबाट सल्लाह–सुझाव लेखी पठाउन अपिल गर्दछु ।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी
संघीयता एउटा राजनीतिक विचारधारा हो, जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ । संघीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ
राज्यको लोकतान्त्रिक ढाँचा र निर्वाचन प्रणाली अन्तरसम्बद्ध विषय हुन् । निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो । निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन् । प्रतिनिधिहरूका चुनावका अनेक तरिकाहरू हुन सक्छन् ।
विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) समन्वय समिति, नेपालबाट आयोजित ‘आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु’ विषयक भर्चुअल सेमिनारमा वक्ताहरुले वैदेशिक रोजगारीले नवदासता सृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको बताएका छन् ।
औलोलाई अंगेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ ।
खानेकुरा काँचो मीठो हुँदैन तर यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका
नेपालको अर्थतन्त्रलाई विकसित गर्न कृषकको आर्थिक स्थितिमा सुधार गर्नै पर्छ । विभिन्न समयमा बनेका सरकारले कृषिलाई ध्यान दिइआएका छन् । अब आउने सरकारले पनि कृषिलाई विशेष ध्यान दिनै पर्छ ।
खेलकुदको विकासका लागि सबैभन्दा ठूलो भनेकै बजेट हो । बजेटका लागि सरकारले हेर्ने दृष्टिकोणमा भरपर्छ । खेलकुदको विषयमा सरकारको दृष्टिकोण नै स्पष्ट छैन । खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो
जातीय विभेदलाई अंग्रेजीमा रेसियल डिस्क्रिमिनेसन भनिन्छ । जातीय विभेदका पाँचवटा आधारहरु छन् । एक, जन्मको आधारमा गरिने विभेद छ । दुई, वंशको आधारमा गरिने विभेद । तीन, वर्णको आधारमा, आँखाको
शिव रेग्मी नेपालमा फेरि एकपटक आरक्षण बहस सतहमा आएको छ । केही दिनअघि दलित समुदायकी एक युवती रुपा सुनारले काठमाडौंको बबरमहलमा कोठा भाडामा बस्न खोज्दा दलित भएकै कारण घरबेटीले कोठा
बालबालिकाहरू देशका भविष्यका कर्णधार हुन्, उज्ज्वल भविष्य हुन्, अमूल्य सम्पत्ति र बहुमूल्य आभूषण हुन् अनि देशका बलिया खम्बा र मेरुदण्ड पनि हुन्, जसले विकासको अग्रपथमा लम्कन मद्दत गर्दछन् । त्यसैले
कोरोनाको दोस्रा लहरका कारण देश लकडाउनको अवस्थामा छ । कोरोना संक्रमणको दास्रो भेरिएन्ट नेपालमै अझै अन्त्य भइसकेको छैन । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका अविस्मरणीय छ । केही दिनअघि विश्व
नेपालमा मनसुन शुरु भएसँगै बाढीपहिरोका समस्या बर्सेनि देखा पर्ने गर्दछ । यसपालि पनि असार शुरु हुनेबित्तिकै बाढीपहिरोको वितण्डा शुरु भएको छ । दर्जनौँ मानिसले ज्यान गुमाएका समाचार मिडियामा आइरहेका छन्
मानव जीवनमा समयको बढी नै महत्व छ । यसैले समयको दुरुपयोग कुन किसिमले गर्नुपर्छ, सो कुरा मानवले बुझेको हुनुपर्छ । विद्यार्थी जीवनमा शिक्षा आर्जन नगरी खेलबाडमा समय बिताउने व्यक्तिहरू पछि
मृगौला मानव शरीरको एक अभिन्न अंग हो । यो अंग सिमीको आकारको हुने गर्दछ । यो मेरुदण्डको दुवैपट्टि हुन्छ । यो करिब–करिब ४–५ इन्च लामो अथवा एउटा ठूलो मुठीजत्रो हुन्छ
देश कोरोना महामारीको दोस्रो लहरका कारण थलिएको छ । दैनिक सयौँ नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । लाखौँ मजदुरको अवस्था बिजोग छ । महिनौँदेखि देश निषेधाज्ञामा ठप्प छ ।