मोतीराम तिमल्सिना, काभ्रे हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ वर्ष देखि धुलिखेल कारागारमा कैद जीवन विताईरहेका छन् । हत्यामा संलग्न नभएको यथेष्ठ प्रमाणहरु हुँदा हुँदै अनुसन्धानमा
(मोतीराम तिमल्सिना)/ काभ्रे, ४ माघ । जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी बन्दीहरुका लागि शंखमुलमा रहेका आश्रमका स्वामी हरिहरानन्द परमंअशं सरस्वतीको टोलीले आध्यामिक प्रवचन दिएको छ । जेल जीवन बिताईरहेका
(दिपेन्द्र शर्मा)/जाजरकोट, ४ माघ । राष्ट्रिय गौरवको आयोजना नलसिंहगाड जलविद्युत आयोजना क्षेत्रमा जग्गा अधिकरण कार्य अलपत्र परेको छ । गत चार वर्ष देखि शुरु गरिएको जग्गा अधिग्रहणको कार्य यस
धादिङ, ४ माघ । धादिङमा भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा चितवन खैरेनी–९ का माधवप्रसाद अधिकारी र धादिङ खाल्टे–५ बस्ने २५ वर्षीय सन्तोष जमरकट्टेल
भोजपुर, ४ माघ । भोजपुर दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा गर्धनमा लागेर योगेन्द्र राईको मृत्यु भएको छ । दोभानेकै मदन राईले आइतबार शिकार खेल्ने क्रममा
काठमाडौं, ४ माघ । साँढे आठ किलो चरेश सहित बाग्लुङ अर्गल–४ का जुक्ते वनलाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट काठमाडौतर्फ आईरहेको ग.१ ख ३६७८ नम्बरको बसलाई मंगलबार नागढुंगा चेकपोष्टमा
विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाऊः एनसिई नेपाल काठमाडौं, ४ माघ । शिक्षक तथा विद्यालयको लापरबाहीका कारण एउटै विद्यालयका २२ जना विद्यार्थीहरुले आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा
हेटौंडा,(नेस)। मकवानपुरको ६ वटा विद्यालयमा नयाँ तरिकाबाट पढाई हुन थालेको छ । शिक्षकले पढाइरहेको सानोठिमीको स्टुडियोबाट प्रत्यक्ष प्रसारण हुन्छ । मकवानपुरमा पुस २४ गतेबाट भर्चुअल प्रणालीबाट कक्षा १० को पढाई
हेटौंडा,(नेस)। साउन यताको अवधिमा हेटौंडा अस्पतालको सामाजिक सेवा एकार्इंबाट २ सय ५ जना लाभान्वित भएका छन् । गरिब, अपांगता भएका, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडितलाई सरकारले सामाजिक सेवा एकाईंबाट सेवा
हेटौंडा,(नेस)। लामो दुरीका कारण विद्यालय शिक्षँबाट बञ्चित हुनुपर्ने विद्यँर्थीलाई लक्षित गरी सरिखेत गाविसको सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थी पढ्न नसक्ने अवस्था थियो । शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको ग्लोबल एजुकेशन फाउण्डेशनले
जाजरकोट, ४ माघ । यहाँको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् । टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा
काठमाडौँ, ३ माघ । पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि
(नारायण ढुंगाना) चितवन, ४ माघ । चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल
किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त
चितवन, ३ माघ । केराका लागि उर्वर भूमि मानिएको चितवनको जग्गा खण्डीकरणसँगै केराखेती विस्थापित हुने चिन्ता बढेर गएको छ । एक गाउँ एक उत्पादनका रुपमा उद्योग वाणिज्य सङ्घ चितवन शाखाले
काठमाडौं, (नेस) पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवन शितल निवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तो मान्न पूर्व राजा शाह शितल निवास पुग्नुभएको हो । बा ४
ललितपुर(नेस) निजामती सेवा समावेशी बनाउन नेपालमा बोलिने विभिन्न मातृभाषाबाट लोकसेवा आयोगको परीक्षा दिनुपर्ने व्यवस्था गर्न सम्बद्ध व्यक्तिहरुले माग गरेका छन् । ज्यापू समाज यलले ललितपुर उपमहानगरपालिकासंग सहकार्य गरेर आयोजना गरेको
हेटौंडा,(नेस) हेटौंडा बजार क्षेत्र जोगाउन भन्दै आज सोमबार हेटौंडा बन्द आह्वान गरिएको छ । बसोबास संरक्षण समितिले ‘हेटौंडा बन्द’ घोषणा गरेको हो । डिभिजन सडक कार्यालय हेटौंडाले सडकको सीमामा रहेका
हेटौंडा,(नेस)। हेटौंडामा फेरि गैंडा आएको छ । आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा आएको हो । हेटौंडा–२८, लेवटस्थित राप्ती किनारमा विहान गैंडा देखिएको जिल्ला बन कार्यालय मकवानपुरका सुवेदार यादवीन्द्र पौडेलले
हेटौंडा,(नेस) । पाँच वर्षअघि मकवानपुरको राक्सिराङ गाविस चैनपुरमा निर्माण थालिएको चेपाङ छात्रावास बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । पश्चिम मकवानपुरका चेपाङ र तामाङ बालबालिका ५ घण्टा हिँडेर