न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन बढेपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा गर्नु भएको छ । गत मंगलबार बेरुतमा भएको विष्फोटपछि सरकार विरोधी प्रदर्शन भईरहेको छ
न्युज अफ नेपाल, नयाँदिल्ली । भारतीय राजश्व खुफिया एजेन्सीले नवी मुम्बाई बन्दरगाहबाट एक हजार करोड मुल्यको लागुऔषध बरामद गरेको छ । एजेन्सीले अबैध रुपमा अफगानिस्तानबाट भारत ल्याईएको लागुऔषध बरामद गरेको
न्युज अफ नेपाल, काठमाडौं । एभरेष्ट बैंकको मुख्यालयमा कोरोना फैलिएको छ । बैंकको मुख्यालयमा कार्यरत दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्मचारीमा कोरोना देखिएसँगै मुख्य कार्यालयमा सिल गरिएको
न्युज अफ नेपाल, नयाँदिल्ली । कोरोना भाइरसका कारण भारतमा पछिल्लो पटक एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७
न्युज अफ नेपाल, सर्लाही सर्लाहीमा निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय
न्युज अफ नेपाल, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानी पोखरी मेट्रोस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षणको क्रममा तीन जनालाई कोरोना संक्रमण पुष्टि
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो पटक भारतमा कोरोना भाइरसका कारण स्वास्थ्यकर्मीहरुको ज्यान गईरहेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा एक सय ९६ जना डाक्टरको ज्यान गएको छ । इण्डियन
न्युज अफ नेपाल, ललितपुर । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा ललितपुरले आफ्नै जिल्ला सदस्यलाई जनकारबाही गरी निर्घात कुटपिट गरेका छन् । जिल्ला सदस्य ‘जमिन’लाई पार्टीले गएको बिहिबार बेलुकी कारबाही गरेको
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय
न्युज अफ नेपाल, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड–१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड–१९ परीक्षण
न्युज अफ नेपाल, कपिलवस्तु । कपिलवस्तुका १८ जना कोरोना सङ्क्रमितलाई लक्षण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लास्थित ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमितसँगको सर्वेक्षणका क्रममा लक्षण
न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी तथा प्रतिनिधि सभा सांसद नवराज सिलवाल होम क्यारेन्टिनमा बस्नु भएको छ । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढेसंगै सांसद सिलवालले शुक्रबारबाट
न्युज अफ नेपाल, काठमाडौं । राज्यले गौरबका आयोजना सहित विभिन्न योजना ल्याएर आफ्नो बस्ती, सम्पदा उठाई विस्थापित गर्न लागिएको भन्दै खोकना र बुङ्मतीबासीले ती आयोजनाहरुको बिरोध गर्दै आईरहेको छ ।
न्युज अफ नेपाल, काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक हाताहाती नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन्। परराष्ट्रका
न्युज अफ नेपाल, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोरोना संक्रमित कर्मचारीहरको संख्या ३५ पुगेको छ । थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या ३५ पुगेको हो ।
न्युज अफ नेपाल, ललितपुर ललितपुरको चापागाँउस्थित टाहाखेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएको छ । गोदावरी नगरपालिका–१० टाहाखेलको पानी ट्यांकी ओरालामा ती सवारी एकआपसमा ठोक्किएको हो । दुर्घटनामा परी दुई जना
न्युज अफ नेपाल, काठमाडौं तीन जना दृष्टिविहीन भएका महिला क्रिकेट खेलाडीलाई सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट सङ्घले भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मीलाई सम्मान गरेका
न्युज अफ नेपाल, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बस्दैछ । पार्टीको आशन्न महाधिवेशनका बारेमा छलफल गर्न सभापति
न्युज अफ नेपाल, अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने
न्युज अफ नेपाल, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । उपमहानगरपालिकाले आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरेको हो । उप–महानगरपालिकाकी