रियो दि जेनेरिया ९ब्राजिल०, २९ पुस । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका
नयाँ दिल्ली ९भारत०, २८ पुस । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
अङ्करा ९टर्की०, २८ पुस । सिरियाको उत्तरी क्षेत्र अलवाबमा इश्लामिक स्टेट ९आइइस० समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको छ
सोल (दक्षिण कोरिया), २८ पुस । संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लाग्नुभएका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारको रुपमा देखाएको छ ।
सोल ९दक्षिण कोरिया०, २८ पुस । दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि
ब्रासिलिया ९ब्राजिल०, २८ पुस । ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबारक ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने
बोगोटा ९कोलम्विया०, २७ पुस । कोलम्वियामा करिव छ दशकदेखि शसस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्दै केही समय पहिले युद्धविराम गरी शान्ति प्रक्रियामा आएको ‘रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्विया’ ९फार्क० समूह आगामी
साना ९यमन०, २६ पुस । मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ । साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक
सर्वोच्च अदालतले अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य रहेको भन्ने फैसला गत आइतबार सुनाएको छ । यो फैसलासँगै उनको नियुक्तिका सन्दर्भमा गरिएको निर्णयसमेत विवादमा तानिएको
सुशील देवकोटा पौष २७ हाम्रो दैलोमा आइसकेको छ । पौष २७ फगत एक मिति मात्र होइन, एक राष्ट्रियता भएको नेपालीको लागि । नेपाल एकीकरण भएर हामी नेपाली हुन पाएकोमा गर्व
फणीन्द्र फुयाल ज्वाला ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ नारा घन्काउँदै प्रतिपक्षी दल नेकपा एमालले तीन गत शुक्रबार राजधानीको सडकमा प्रदर्शन ग¥यो । प्रदर्शनको अघिल्लो दिन एमालेका केही युवाले मोटरसाइकलमा
नरेन्द्र केसी स्थानीय तह पुनर्संरचना आयागले लामो गृहकार्यपछि सरकारलाई प्रतिवेदन बुझाएको छ । उसले ७१९ स्थानीय सरकार रहने गरी प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीले
तेहरान ९इरान०, २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो । उहाँलाई हृदयघात भएपछि
पेरिस, ९फ्रान्स, २५ पुस । अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पेरिसस्थित
मेक्सिको सिटी ९मेक्सिको०, २५ पुस । हैटीको उत्तरी पहाडी क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको हैटीको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पेरुको राज्य संचालित न्यूज एजेन्सी आँदिनाले जनाएको
वासिङ्टन ९अमेरिकी०, २४ पुस । जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा
सोल, ९दक्षिण कोरिया०, २४ पुस । दक्षिण कोरियाली एक बौद्धभिक्षुले महायिभोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा आइतबार आत्मदाह गर्ने प्रयास गरेका छन् । आत्मदाहप्रयासपछि बेहोस बनेका
इस्तानबुल, १८ पुस । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँ वर्षको सुरु भएको उपलक्ष्यमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट ९आइएस० आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको
नैरोवी, १७ पुस । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे
दिलीप शर्मा काठमाडौँ, १७ पुस । विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि