ऐतिहासिक महत्त्व बोकेको लगनस्थित नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको निवास पुनर्निर्माणका लागि भत्काइँदै । उक्त दरबार २०७२ वैशाख १२ गते आएको महाभूकम्पले क्षति भएपछि पुनर्निर्माण गर्न लागिएको हो ।