जनकपुरमा मोदीको नागरिक अभिनन्दन सुरू



काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन सुरू भएको छ । नेपालको दुर्इ दिने भ्रमणमा अाएका मोदीलार्इ जनकपुर उपमहानगरपालिकाले अहिले नागरिक अभिनन्दन गरिरहेको छ । अभिनन्दन समारोहमा मोदीसहित रक्षामन्त्री इश्वर पोखरेल लगायत सहभागी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्