दैलेख ठाँटीकाँधमा एनसीसी बैंकको शाखा



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले दैलेखको ठा“टीका“ध गाउ“पालिकामा नया“ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमबाट सेवा प्रदान दि“दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्