लमजुङमा भूकम्पकाे धक्का



काठमाडौँ ।
गण्डकी प्रदेशको लमजुङमा बिहानीपख भूकम्पको धक्का महशुुस भएकोराष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ३ बजेर २८ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु लमजुङको सदरमुका वेशिशहर बेसीसहर–३, गाउँसहर दरबार मुनी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्