सिद्धार्थ बैंकको बाँसगढी शाखा



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले बर्दियाको बा“सगढीस्थित शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको बा“सगढी शाखाको उद्घाटन बा“सगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पह“ुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित सय शाखारहित बैंकिङ सेवा, १६५ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्