सिद्धार्थ बैंकको फर्पिङमा शाखा खुल्यो



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले फर्पिङ शाखामा शाखा खोली सञ्चालनमा ल्याएकोे छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बसनेत गर्नु भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पह“ुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (चार एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६१ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्