पुल्चोकमा रातो मछिन्द्रनाथको मुर्ति रथारोहन



नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुर पुल्चोकमा रातो मछिन्द्रनाथको मुर्तिलाई रथारोहन गरिएको छ । नेपालको सबैभन्दा लामो जात्रा रातो मछिन्द्रनाथको जात्रा ललितपुरका बासिन्दाहरुले भव्यताको साथ मनाएका छन् ।
वैशाख २५ गतेदेखि रथ जात्रा शुरू हुनेछ ।

तस्वीरः उज़ोल डंगोल

प्रतिक्रिया दिनुहोस्