श्रीलंका एयरपोर्टमा थप एक बम फेला



काठमाडौं । श्रीलंका विमानस्थलमा बम फेला परेको छ ।

कोलम्बो एयरपोर्टभित्र जाँच गर्ने क्रममा श्रीलंकाका सरक्षाकर्मीले थप एक बम फेला पारेका छन् ।

विमानस्थलमा बम भेट्टिटएपछि सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको थियो ।

आइतबार भएको श्रृङ्खलाबद्ध बिसफोटन पछि सुरक्षाकर्मीले शंकास्पद स्थानहरुमा सुरक्षा जाँच बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्