दाङमा एक व्यक्ति मृत फेला



दाङ ।
दाङ कोघोराही उप(महानगरपालिका–५ धर्ना स्थित सिसहिपुर खेतमा एक लाश फेला परेको छ । सोमबार दिउँसो सोहि ठाउँका ५५ वर्षीय भुपलाल वि।क।को लाश फेला परेको प्रहरीले जनाएको छ । वि.क. चैत ३० गतेबाट वेपत्ता भएको थिए ।

प्रहरीले उनको लाश पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको छ ।
टनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्