स्नातक प्रथम वर्षको नतिजा प्रकाशित



काठमाडौँ ।
त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ४ बर्षे बिएससी प्रथम वर्षको नतिजा आज सार्वजनिक गरेको हो ।

भाद्र महिनामा संचालित उक्त परीक्षामा कुल १३ हजार ३ सय ४७ विद्यार्थी सम्मेलित भएकोमा जम्मा २८०८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा मोबार्इल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट द्धद्यक्ऋ र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्