विश्वासको भोटल पाउनुस्



कलाकार संघ भन्ने नाम गरेको संस्थाले कलाकारको हितमा, समग्र चलचित्र क्षेत्रको विकासमा, आचारसंहिता अनुशासनको विषयमा, निर्माताको मासिक ७ र ८ करोड डुबिरहेको विषयमा विगतको कार्यकालमा के–के ग¥यो, अबका दिनमा के–के गर्छ भन्ने कुराको लेखाजोखा नभएसम्म, मलगायत मेरा समूह नै यसपालि भोट नै नहाल्ने सोचमा छौं।

पिकनिक जाने, फुटबल म्याच गर्ने, शक्तिकेन्द्र धाउने र चुनावताका एक महिना मात्र सक्रिय हुने संस्थाको चुनावमा भोट नहाल्दा नेपालको कुनै पनि कानुनको कारबाहीमा परि“दैन। सदस्यलाई चित्त बुझाउनुस् अनि विश्वासको भोट पाउनुस् र गुटबन्दीहरूले मलाई फोनै नगर्नुस्। कतै नबोलाउन समेत अनुरोध गरें है। – निर्मल शर्मा

प्रतिक्रिया दिनुहोस्