ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः ज्यान गुमाएका प्रती श्रद्धाञ्जली स्वरुप दीप प्रज्वोलनः फोटो फिचर



नेपाल समाचापत्र, काठमाडौँ ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वोलन गरिएको छ। दीप प्रज्वलन सोमबार काठमाडौँको नक्साल पार्कमा गरिएको हो ।

उक्त दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
तस्वीरः अनिल आङदेम्बे

 

 

 

प्रतिक्रिया दिनुहोस्