बन्दुक विधेयक



वासिंगटन,(एजेन्सी)
अमेरिकी प्रतिनिधि सभाले बन्दुक प्रदर्शन र इन्टरनेटमा लगायत सम्पुर्ण बन्दुक बिक्रिका लागि पृष्ठभुमि जाँच्नेबारे एउटा विधेयक पारित गरेको छ । यस कदमलाई दुई दशक यताकै कंग्रेसमा बन्दुक नियन्त्रणका लागि भएको सबैभन्दा महत्वुपुणर्् उपलब्धिको रुपमा हेरिएको छ ।

डेमोक्रेटिक बाहुल्य प्रतिनिधि सभामा यस विधेयकको पक्षमा २ सय ४० र विपक्षमा १ सय ९० मत खसेका थिए । तर रिपब्लिकनहरुको बाहुल्य रहेको सिनेटमा यो विधेयक पारित हुने संभावना न्युन रहेको छ । कानुन बन्नका लागि यसमा राष्ट्रपति ट्रम्पले पनि हस्ताक्षर गर्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्