नायिका रिचा शर्मालाई एक्कासी हृदयघात



नेपाल समाचार,काठमाडौँ ।
नायिका रिचा शर्मालाई एक्कासी हृदयघात भएको छ । उनलाई नर्भिक अस्पताल लगिएको छ । उनको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्