प्रधानसेनापति थापालाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान



नेपाल समाचारपत्र, काठमाडौं ।
भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्