एनएमबि बैंकको ३० प्रतिशत लाभांश पारित



काठमाडौं, (नेस)
एनएमबि बैंकले २३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। बंैक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि समेत० वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

बैंकको उपरोक्त बोनस शेयरपश्चात चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपियाँ पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्