पहिचान झल्काउँदै टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौं ।
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षको विदाई गरेर काठमाडौँ टुडिखेलमा ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरेको हो ।
कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरेका थिए ।

उक्त कार्यक्रमको अवसरमा गुरूङ समुदायको पहिचान झल्किने भेषभुषा जस्तै ठेकी, स्याखु, हातले बुनेको झोला, नाङ्लो, मकैको घोगासहितको डोकोको प्रदशर्न गरेका थिए।
गुरूङ समुदायले सार्वजनिक विदाको मागसमेत गरेका छन् ।

तस्वीरः अनिल आङ्देम्बे

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्