पूर्वराजा आज पोखरा जाँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह आज ११ बजे पोखरा जाँदै हुनुहुन्छ । पूर्वराजाको साथमा उहाँकी पत्नी कोमल राज्य लक्ष्मी शाह र निजि सचिव सागर निमल्सिना पनि पोखरा जाने कार्यक्रम रहेको छ ।

आउँदै गरेको नयाँ वर्ष मनाउन उहाँ पोखरा जान लाग्नुभएको सचिव निमल्सिनाले जानकारी दिनुभयो ।

उहाँको सबै परिवार भने १० गते पोखरा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्