ज्ञानेन्द्र मल्ललाई १० लाख भारु बराबरको प्रायोजन



नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ललाई ट्वीस्टर भारतीय क्रिकेट किट्स निर्माण कम्पनी अक्सर इन्डस्ट्रिजले प्रायोजन गर्ने भएको छ । ट्वीस्टरले मल्ललाई क्रिकेट किट्स र नगद गरेर २ वर्षका लागि करिब १० लाख भारु बराबरको प्रायोजन गर्न लागेको हो । मल्ल र ट्वीस्टरका केयुर देसाईले बिहीबार सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्