बेगमलाई लिटिल आइकनको उपाधि



एएनपी मिडिया हाउसद्वारा हालै राजधानीमा आयोजित नेपाल्स लिटिल आइकन २०१८ मा पहिलोपटक मुस्लिम समुदायकी बालिका सेरियान बेगम विजयी भएकी छिन्।
लालीगुरा“स नेसनल एकेडेमीमा ४ कक्षामा अध्यनरत बेगमले गल्सतर्फको विजेताको ताजस“गै मस्ट पपुलर र मस्ट एक्टिभको टाइटलसमेत जितेकी छिन्। प्रतियोगितामा सीमरन पुन मगरः फस्ट रनर्सअपका साथ मस्ट पोजिटिभ एटिट्युड र मस्ट ट्यालेन्ट, अन्सु बोहरा सेकेन्ड रनर्सअप र मिस कन्जिनियालिटी, रक्षा घिमिरे थर्ड रनर्सअप र मस्ट कन्फिडेन्ट, तनुषा लोहनी फोर्थ रनर्सअप, फेसबुक च्वाइस र मीस परफेक्ट भएका छन्।

त्यसै गरी जुनियर बालकतर्पm आयुष सुवेदी विजेताका साथमा मस्ट पपुलर, मिस्टर ≈यान्डसम र मस्ट फोटोजेनिक, सृजन गौतम फस्ट रनर्सअपका साथ बेस्ट पर्सनालिटी र फेसबुक च्वाइस, नवदित घिमिरे सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्ट र बेस्ट सिंगर तथा ओम गुप्ता मिस्टर ¥याम्प वाक र बेस्ट आर्ट वर्क चुनिएका छन्। सिनियर बालिकातर्पm प्राप्तिसिंह राठोर विजेताका साथमा सोसल एक्टिभ, सबनम गुरुङ फस्ट रनर्सअप र मस्ट चार्मिङ, प्रियंका भण्डारी सेकेन्ड रनर्सअपका साथ बेस्ट स्माइल र बेस्ट आर्टवर्क, एस्टर बराल थर्ड रनर्सअप र मिस कन्जिनियालिटी, रिदिमा रिजाल फोर्थ रनर्सअपका साथ बेस्ट सिंगर भएका छन्।
सिनियर बालकतर्पm बिनिभ श्रेष्ठ विजेताका साथमा मस्ट ट्यालेन्ट र मस्ट फोटोजेनिक, कृबिप थापा फस्ट रनर्सअपका साथमा मस्ट

पपुलर र बेस्ट सिंगर, अनिश रायमाझी सेकेन्ड रनर्सअप र बेस्ट स्पीच, पासाङ लामा थर्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी र मस्ट फ्रेन्डली, रनिस चन्द फोर्थ रनर्सअपका साथमा बेस्ट ¥यामवाक र मिस्टर ≈यान्डसम चुनिए। प्रतियोगितामा नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, गायक सीताराम पोखरेल, गायिका मल्लिका कार्की, इभेन्ट निर्देशक निशुकान्त झा, संगीतकार तथा गायिका रेखा पौडेल, संगीतकार सरोज प्याकुरेल, मोडल राजेन्द्र लुइ“टेल, निर्माता, निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेल निर्णायक रहेका थिए। प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्