‘इपीएल’ विजेताले पाउने ट्रफि सार्वजनिक



काठमाडौँ ।
शनिबारबाट शुरू हुने एभेरेष्ट प्रिमियर लिग (इपीएल) को ट्रफि सार्वजनिक गरिएको छ । जुन ट्रफि सिल्भरले बनेको छ ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तानको उपस्थिती रहेको थियो । जसमा काठमाडौँका सोमपाल कामी र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर, ललितपुरका ज्ञानेन्द्र मल्ल, भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्