पर्यटकको हत्या



नयाँदिल्ली,(एजेन्सी)
भारतको अन्डामन र निकोवार टाुपुमा एकजना लोपोन्मुख आदी
वासी समुहले एकजना अमेरिकी पर्यटकको हत्या गरेको खवर संचार माध्यमले सार्वजनिक गरेको छ । ति पर्यटकलाई नर्थ सेन्टिनल टापुमा लग्ने माझीहरुले बाण हानेर हत्या गरेपछि आदीवासीहरुले उनको लाश समुदि« तटमा छाडेर हिँडेका छन् ।

स्थानिय संचार माध्यमले जोहन एललेन चाउ नामक उनी इसाइ धर्म प्रचारक रहेको जनाएको छ । विश्वबाटै अलगिएर बसेको अन्डामनका आदीवासीहरुसंग सम्पर्कमा रहनुलाई अवैध मानिन्छ । ति आदीवासीको संख्या करिव ५० देखि १ सय ५० मात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्