अतिथि



काठमाडौं भ्रमणमा रहेकी बलिउड अभिनेतृ आशा पारेख बिहीबार दिउँसो अभिनेतृ मनिषा कोइरालाको निवासमा। पारेख सन् १९६० को दशकमा चर्चित थिइन्। तिसरी मन्जिल, कटी पतंग, दो बदन, आन मिलो सजना, दिल देके देखोलगायत ९० भन्दा बढी बलिउड फिल्मकी यी अभिनेतृ सन् १९९२ मा पद्माश्री पुरस्कारबाट सम्मानित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्