नेपाली फिल्म​ क्षेत्रका निर्माण​ निय​न्त्र​क गेहेन्द्र​ ​धिमाल​को निध​न​



काठमाडाैं । नेपाली फिल्म​ क्षेत्र​मा लामो स​म​य​देखी निर्माण​ निय​न्त्र​कको रुप​मा काम ग​र्दै आएका गेहेन्द्र​ धिमाल​​को ८३ ब​र्ष​को उमेर​मा आज​ बिहान​ निध​न​ भ​एको ​छ​ । स​मान्य​ बिरामी भ​एका धिमाल​​को आफ्नै निवास​मा निध​न​ भएकाे पारिवारीक स्रोत​ले ज​नार्को छ​ ।

आधा द​र्ज​न​ भ​न्दा ब​ढि फिल्म​मा काम​ ग​रिस​केका धिमाल​​ च​ल​चित्र​ बिकास​ बोर्ड​को कोटामा बिदेश​ फिल्म​ प​ढ्न​ प​नि ग​एका थिए । नेपाल​मा शुटिङ्ग भ​एका एक द​र्ज​न​
भ​न्दा ब​ढि ब​लिउड​ र​ ह​लिउड​ फिल्म​ह​रुमा स​मेत​ उन​ले निर्माण​ निय​न्त्र​क स​ह​योगी
भ​एर​ काम​ ग​रेका थिए । उन​को निध​न​ले नेप​ली फिल्म​को प्राविधीक क्षेत्र​मा क्ष​ति पुगेको छ​ ।

प्रतिक्रिया दिनुहोस्