इटहरीको मुख्य बजारमा आगलागी



ईटहरी  ।
ईटहरी उपमहानगरपनालिकाको  इटहरी स्थित मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ ।

संगीत चौक पश्चिम तिरुपति होटल पछाडी साङसुम  रुम भएको घरमा आगलागि भइरहेको छ । दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्