लक्ष्मीले ल्याइन् देउसी भैलो गीत



गायिका लक्ष्मी आचार्यले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत कोही कोही मान्छे सार्वजनिक गरेकी छिन्।

देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियोसहित उनले यो गीत सार्वजनिक गरेकी हुन्। गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको म्युजिक भिडियोमा लिड उनी आफैंले गरेकी छिन्। ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र वीरेन्द्र भट्टको छायांकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बबिता श्रेष्ठले निर्देशन गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्